पेड्रो अनुबन्ध गर्दै टोटेनहम
आइतबार, १५ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहमले डिफेन्डर पेड्रो पोर्रोलाई अनुबन्ध गर्ने भएको छ ।
टोटेनहमले स्पेनिस डिफेन्डरलाई स्पोर्टिङ लिस्बनबाट अनुबन्ध गर्ने भएको हो ।
पेड्रो अनुबन्धका लागि टोटेनहमले अन्तिम चरणको काम गरिरहेको बताईएको छ ।
२३ वर्षीय डिफेन्डरले टोटेनहमसँग २०२८ सम्मको सम्झौता गर्ने बताईएको छ ।
म्यानचेस्टर सिटीका पूर्व खेलाडी पेड्रोले स्पेनका लागि एक खेल खेलिसकेका छन् ।
पेड्रो अनुबन्ध गर्दै टोटेनहम







-1775701512962.webp&w=3840&q=75)





