कतार विश्वकपको उद्घाटनमा हार व्यहोर्ने पहिलो आयोजक राष्ट्र
कतार विश्वकप २०२२ अन्तर्गत आइतबार राति इक्वेडरसँग पराजित भएपछि कतारले उद्घाटनमा हार व्यहोर्ने आयोजकको कीर्तिमान बनाएको हो ।
कतार विश्वकप २०२२ अन्तर्गत आइतबार राति इक्वेडरसँग पराजित भएपछि कतारले उद्घाटनमा हार व्यहोर्ने आयोजकको कीर्तिमान बनाएको हो ।
अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले सुखद सुरुआत गरेको हो ।
कतारको अल बायत स्टेडियममा आइतबार एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको छ ।
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पले बेन्जिमाको स्थानमा अर्को खेलाडी टिममा नराखिने बताएका छन् ।
६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार र इक्वेडरबीचको उद्घाटन खेल हुनेछ । समूह 'ए' अन्तर्गतको उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
साञ्चेजले घरेलु मैदानमा घरेलु दर्शक अघि खेल्नु खास मान्छन् । विश्व वरियताको आफुमाथि माथि रहेको टिमविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्छन् ।
६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार र इक्वेडरबीचको उद्घाटन खेल हुनेछ । समूह 'ए' अन्तर्गतको उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ ।
थाइ इन्जुरीको कारण बेन्जिमाले विश्वकप गुमाउने भएका हुन् ।
'ए' डिभिजन लिगको तयारीमा रहेको चर्च ब्वाइजले शनिबार फरवार्ड आशिषले सम्झौता नवीकरण गरेको जनाएको छ ।
६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ ।
फिफाले कतार विश्वकपको उद्घाटन खेलका लागि इटालियन रेफ्री ओरसाटोलाई चयन गरिएको जनाएको छ ।