अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
आइतबार, माघ १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट सम्मलित मुम्बई केन्क्रे एफसीले भारतको आई लिगमा हार व्यहोरेको छ ।
आइतबार भएको खेलमा क्रेन्केलाई गोकुलम केरेलाले १-० गोल अन्तरले हराएको हो ।
गोकुलमको जितमा सेर्जियो मेन्डीले निर्णायक गोल गरे ।
मेन्डीले २१ औं मिनेटमा गोल गरे ।

अन्जनले यसै खेलबाट डेब्यु गरेका हुन् ।
अन्जनलाई यस सिजनको अन्तिम सम्मका लागि आई लिग क्लबले अनुबन्ध गरेको हो ।
क्रेन्के १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
गोकुलम २४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)