नयाँ बस्तीमा पाँच खेलाडी अनुबन्ध
सोमबार, माघ १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नयाँ बस्ती युवा क्लबले सहिद स्मारक 'बी' डिभिजन लिगका लागि पाँच खेलाडी अनुबन्ध गरेको छ ।
नयाँ बस्तीले सोमबार पाँच खेलाडी अनुबन्ध गरिएको जनाएको छ ।
अनुबन्ध भएका खेलाडीहरुमा अमिर के.सी, बालकृष्ण के.सी, रुबिन बोगटी, खेमराज तामाङ र अशिम घोरासैनी रहेका छन् ।
नयाँ सिजनको 'बी' डिभिजन लिग नजिकिदै गर्दा नयाँ खेलाडी अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'बी' डिभिजन लिग चैत १५ गतेबाट सुरु हुँदैछ ।
क्लबले माघ २९ गतेसम्म नाम दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ ।
त्यस्तै चैत ७ गतेसम्म क्लबले कम्तिमा २० खेलाडीको नाम दर्ता गर्नु पर्नेछ ।
अनुबन्ध भएका खेलाडीहरुमा अमिर के.सीबालकृष्ण के.सीरुबिन बोगटीखेमराज तामाङ र अशिम घोरासैनी रहेका छन् ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)