मिडफिल्डर अविशेकले मछिन्द्रबाटै खेल्ने
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि अविशेकको सम्झौता थप गरेको हो ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि अविशेकको सम्झौता थप गरेको हो ।
सेन्टर मिडफिल्डर अनुबन्धका लागि चेल्सीले पोर्चुगिज क्लब बेन्फिकालाई प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।
जनवरी ट्रान्सफरको डेडलाइन अघि कान्सेलो अनुबन्धका लागि बायर्नले प्रयास गरिरहेको छ ।
सेभियाले गिललाई लोनमा यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।
मुख्य प्रशिक्षक नियुक्त भएको ७ महिनापछि नै गटुसोले भ्यालेन्सिया छाडेका हुन् ।
लिड्सले इटालियन क्लब युभेन्ट्सबाट मिडफिल्डर म्याक्केनीलाई लोनमा अनुबन्ध गरेको हो ।
इंग्ल्यान्ड एफएले सार्वजनिक गरेको 'ड्र' अनुसार म्यानचेस्टर सिटीले ब्रिस्टोल सिटीलाई प्रतिद्वन्दी पाएको छ ।
सोमबार सार्वजनिक 'ड्र' अनुसार सेमिफाइनलमै बार्सिलोना र रियल मड्रिड भिड्ने छन् ।
एभर्टनले सोमबार डायसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
आर्सनलले मिडफिल्डर अनुबन्धका लागि दोस्रो पटक गरेको प्रस्ताव ब्राइटनले अस्विकार गरेको हो ।
नेपाली महिला टोलीले भारतसँग उसैको मैदानमा खेल्नेछ । मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बिचमा हुनेछ ।
मछिन्द्रले सोमबार फरवार्ड सौरभलाई अनुबन्ध गरिएको जनाएको छ ।