टोटेनहमका गिल सेभियामा
मंगलबार, माघ १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब टोटेनहमका विंगर ब्रायन गिल स्पेनिस क्लब सेभियामा अनुबन्धित भएका छन् ।
सेभियाले गिललाई लोनमा यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।
स्पेनिस विंगर गिल सन् २०२१ मा सेभियाबाटै टोटेनहम आएका थिए ।
गिलले टोटेनहमका लागि ३१ खेल खेलेका छन् । यस सिजन भने ११ खेल खेलेका थिए ।
२१ वर्षीय विंगर टोटेनहममा अधिकांस समय सब्सिच्युड खेलाडीको रुपमा रहदै आएका थिए ।
१८ महिनामा उनले प्रिमियर लिगमा मात्र दुई पटक सुरुआती-११ मा खेलेका छन् ।
टोटेनहमका गिल सेभियामा









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)