फरवार्ड विजयले मछिन्द्रबाट लिग खेल्ने
मछिन्द्रले बुधबार फरवार्ड विजयलाई अनुबन्धित गरिएको जनाएको छ ।
मछिन्द्रले बुधबार फरवार्ड विजयलाई अनुबन्धित गरिएको जनाएको छ ।
च्याम्पियनसिप खेल्ने नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गरेका हुन् ।
चेल्सीले सेन्टर मिडफिल्डर एन्जोलाई पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी मूल्य १०७ मिलियन पाउण्डमा अनुबन्ध गर्ने भएको हो ।
फरेस्टले नाभासलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा अनुबन्ध गरेको हो।
टोटेनहमले स्पेनिस डिफेन्डरलाई स्पोर्टिङ लिस्बनबाट लोनमा अनुबन्ध गरेको हो ।
युनाईटेडले जर्मन क्लब बायर्न म्युनिखबाट मिडफिल्डर मार्सेललाई लोनमा अनुबन्ध गरेको हो ।
मंगलबार राति भएको खेलमा एट्लान्टालाई १-० गोल अन्तरले हराउँदै इन्टरले अन्तिम चारको यात्रा तय गरेको हो ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा साउथह्याम्पटनलाई २-१ ले हराउँदै समग्रमा ३-१ को जितसहित न्युकासल फाइनल पुगेको हो ।
एरिक्सन एन्कल चोटका कारण कम्तिमा ३ महिना मैदान बाहिर रहने भएका छन् ।
आर्सनलले मिडफिल्डर जोर्जिन्होलाई चेल्सीबाट अनुबन्ध गरेको हो ।
जनवरी ट्रान्सफरको डेडलाइन डेमा बायर्नले कान्सेलोलाई लोनमा अनुबन्ध गरेको हो ।
एन्फाले मंगलबार बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको हो ।