एरिक्सन कम्तिमा तीन महिना मैदान बाहिर
मंगलबार, माघ १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर युनाईटेडका मिडफिल्डर क्रिस्टियन एरिक्सन कम्तिमा ३ महिना मैदान बाहिर रहने भएका छन् ।
एरिक्सन एन्कल चोटका कारण कम्तिमा ३ महिना मैदान बाहिर रहने भएका छन् ।
एफए कप अन्तर्गत शनिबार रिडिङविरुद्धको खेलमा एरिक्सनले चोट बोकेका थिए ।
युनाईटेडका मुख्य प्रशिक्षक टेन हागले एरिक्सन आगामी अप्रिलसम्म मैदान नफर्कने बताए ।
डेनमार्कका मिडफिल्डर लामो समय मैदान बाहिर रहने भएपछि युनाईटेडले उनको विकल्पमा खेलाडी अनुबन्धको तयारी गरेको छ ।
मिडफिल्डर एरिक्सनले यस सिजन युनाईटेडका लागि ३१ खेल खेलिसकेका थिए ।
एरिक्सन कम्तिमा तीन महिना मैदान बाहिर







-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)