गोलकिपर नाभास फरेस्टमा अनुबन्धित
बुधबार, माघ १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टले गोलकिपर केलर नाभासलाई अनुबन्ध गरेको छ ।
फरेस्टले नाभासलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा अनुबन्ध गरेको हो।
कोस्टारिकाका नाभासलाई यस सिजनको अन्तिमसम्मका लागि फरेस्टले अनुबन्ध गरेको हो ।
डिन हेन्डरसनले चोट बोकेपछि ३६ वर्षीय गोलकिपरलाई फरेस्टले अनुबन्ध गरेको हो।
यस्तै फरेस्टले न्युकासलका मिडफिल्डर जोन्जो शेल्भीलाई अनुबन्ध गरेको छ ।
जोन्जोले फरेस्टसँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।
त्यस्तै फरेस्टले डिफेन्डर फिलिपेलाई समेत अनुबन्ध गरेको छ ।
गोलकिपर नाभास फरेस्टमा अनुबन्धित







-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)