मार्सेल युनाईटेडमा अनुबन्धित
बुधबार, माघ १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मिडफिल्डर मार्सेल सबिट्जरलाई अनुबन्धित गरेको छ ।
युनाईटेडले जर्मन क्लब बायर्न म्युनिखबाट मिडफिल्डर मार्सेललाई लोनमा अनुबन्ध गरेको हो ।
अष्ट्रियन मिडफिल्डरलाई यस सिजनको अन्तिमसम्मका लागि युनाईटेडले अनुबन्ध गरेको हो ।
मिडफिल्डर क्रिस्टियन एरिक्सनले चोट बोकेपछि युनाईटेडले उनको बिकल्पमा मार्सेललाई अनुबन्ध गरेको हो ।
२८ वर्षीय मिडफिल्डर २०२१ मा बायर्न आएका थिए ।
बायर्नका लागि उनले ५४ खेल खेलेका छन् ।
मार्सेल युनाईटेडमा अनुबन्धित







-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)