पेड्रो टोटेनहममा
बुधबार, माघ १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहमले डिफेन्डर पेड्रो पोर्रोलाई अनुबन्ध गरेको छ ।
टोटेनहमले स्पेनिस डिफेन्डरलाई स्पोर्टिङ लिस्बनबाट लोनमा अनुबन्ध गरेको हो ।
टोटेनहमले यस सिजनको अन्तिमसम्मका लागि पेड्रोलाई लोनमा अनुबन्ध गरेको हो ।
पेड्रोलाई ४५ मिलियन युरोपमा स्थायी अनुबन्धका लागि बिकल्प समेत दिईएको छ ।
२३ वर्षीय डिफेन्डर २०२० मा लिस्बनमा अनुबन्धित भएका थिए ।
म्यानचेस्टर सिटीका पूर्व खेलाडी पेड्रोले स्पेनका लागि एक खेल खेलिसकेका छन् ।
पेड्रो टोटेनहममा







-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)