कोस्टारिकाको पोस्टमा स्पेनको ७ गोल
बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले हराउँदै स्पेनले सानदार सुरुआत गरेको हो ।
बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले हराउँदै स्पेनले सानदार सुरुआत गरेको हो ।
एभर्टनका समर्थनको हातबाट फोन खोसेको आरोपमा इंग्ल्यान्ड एफएले रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध गरिएको हो ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो ।
अल बायत स्टेडियममा बुधबार भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
स्पेनिस प्रशिक्षक ग्वार्डीओलाले सिटीसँग दुई वर्षको नयाँ सम्झौता गरेका हुन् ।
दाहिने घुँडाको एसीएल चोटको कारण लुकासले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् ।
बेल्जियमले अहमद बिन अलि स्टेडियममा क्यानडाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह 'एफ' मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
समूह 'ई' मा रहेको स्पेनले अल थुमामा स्टेडियममा कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ । स्पेन र कोस्टारिकाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
कतार विश्वकपमा आज बुधबार एसियाली पावर हाउस जापानविरुद्ध खेल्दै जर्मनीले विश्वकपको सुरुआत गर्दैछ । समूह 'ई' मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
मोरक्कोले अल बायत स्टेडियममा युरोपियन राष्ट्र क्रोएसियाको सामना गर्नेछ । मोरक्को र क्रोएसियाबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।
युनाईटेड एक विज्ञप्ति निकाल्दै 'रणनीतिक विकल्पहरू खोज्दै' क्लब बेच्नेबारे विचार गरिएको जनाएको छ ।
कतार विश्वकपमा बुधबार समूह 'ई' र समूह 'एफ' को दुई दुई खेलहरु हुनेछन् ।