कोपा डेल रे : सेमिफाइनलमै बार्सिलोना र रियल भिड्ने
सोमबार, माघ १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल 'ड्र' सार्वजनिक भएको छ ।
सोमबार सार्वजनिक 'ड्र' अनुसार सेमिफाइनलमै बार्सिलोना र रियल मड्रिड भिड्ने छन् ।
मार्चको पहिलो हप्ता हुने सेमिफाइनलको पहिलो लेग रियलको मैदानमा हुनेछ ।
यस्तै दोस्रो लेग बार्सिलोनाको मैदानमा अप्रिलको पहिलो हप्ता हुनेछ ।
अर्को सेमिफाइनलमा एथ्लेटिक बिल्बाओ र ओसासुनाबीच प्रतिस्पर्धा हुनेछ ।
कोपा डेल रे : सेमिफाइनलमै बार्सिलोना र रियल भिड्ने









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)