गोलकिपर ज्याक युनाईटेडमा
यस सिजनको अन्त्यसम्मको लागि युनाईटेडले गोलकिपर ज्याकलाई लोनमा अनुबन्ध गरेको हो ।
यस सिजनको अन्त्यसम्मको लागि युनाईटेडले गोलकिपर ज्याकलाई लोनमा अनुबन्ध गरेको हो ।
क्यान्सरको कारण स्ट्राइकर जियानलुकाको ५८ वर्षको उमेरमा शुक्रबार लण्डनमा निधन भएको हो ।
मछिन्द्रले शुक्रबार फरवार्ड विमलले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार १४ वटै क्लबले नाम दर्ता गराएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा रहेका ४१ खेलाडीबाट ११ जना बाहिरिएको जनाएको छ ।
बायर्नले नेदरल्यान्ड्सका डिफेन्डर ब्लाइन्डलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
बिहीबार राति भएको खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले हराएको हो ।
चेल्सीले डिफेन्डर बेनोइटलाई फ्रेन्च क्लब मोनाकोबाट अनुबन्ध गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारसम्म ११ क्लबले नाम दर्ता गराएको जनाएको छ ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराउँदै भुटनीजले फाइनलमा स्थान बनाएको हो ।
सन् २०११ मा युनाइटेड आएका ३२ वर्षीय गोलकिपरको सम्झौता आगामी जुनको अन्तिमबाट सकिदैछ ।
पोखरा रंगशालामा हुने चर्च ब्वाइज र भुटनिजबीचको खेल दिउँसो २ बजे सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।