उपाधिका लागि भद्रकाली र कालिका भिड्ने
पहिलो सेमीफाइलनमा भद्रकालीले इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयलाई ६–२ ले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको हो ।
पहिलो सेमीफाइलनमा भद्रकालीले इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयलाई ६–२ ले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको हो ।
आयोजकले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको मिति करिब एक महिना पछि धकेलिएको जानकारी दिएको हो ।
संकटाले बिहीबार सामाजिक संजालबाट पाँच खेलाडीले सम्झौता नवीकरण गरेको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि भुसालसँगको सम्झौता थप गरेको हो ।
फेयर प्ले टोलीले २ हजार, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र राइजिङ प्लेयरले जनही १ हजार पाउने छन् ।
सार्वजनिक 'ड्र' अनुसार नेसन्स लिगको दोस्रो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने भएका छन् ।
बुधबार राति भएको खेलमा युनाईटेडले नटिङघम फरेस्टलाई ३-० गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० ले हराएर बार्सिलोना अन्तिम चारमा पुगेको हो ।
टोटेनहमले डच फरवार्डलाई स्पेनिस क्लब भिल्ला रियलबाट लोनमा अनुबन्ध गरेको हो ।
आठौं ओसन कप यू-१३ राष्ट्रिय फुटबल प्रतियोगिता चैतको अन्तिम साता आयोजना हुने भएको छ ।
गण्डकी विश्वविद्यालय आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय र इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय पुगेका छन् ।
प्रतियोगिता बाग्लुङको बुर्तिबाङस्थित उत्तरगंगा खेल मैदानमा हुनेछ ।