लाक्पा मेमोरियल एण्ड वार्ड कप फुटबल हुने
दक्षिणढोका उत्थान युवा क्लबको आयोजनामा हुने प्रतियोगिता पुस ९ गतेबाट सुरु हुनेछ ।
दक्षिणढोका उत्थान युवा क्लबको आयोजनामा हुने प्रतियोगिता पुस ९ गतेबाट सुरु हुनेछ ।
मेस्सीले कतार विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्ने बताईएको थियो । उनले विश्वकपको फाइनल आफ्नो अन्तिम अन्तराष्ट्रिय खेल रहेको बताएका थिए ।
२०६१ सालमा भएको त्रिभुवन गोल्डकपपछि चन्द्रगढीमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुन सकेको थिएन ।
कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् ।
कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।
अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो।
लुसिल स्टेडियममा जारी अर्जेन्टिना र फ्रान्सबीचको खेल अतिरिक्त समयमा गएको छ ।
लुसिल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २-० गोलको अग्रता बनाएको छ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
इंग्ल्यान्ड एफएले आइतबार प्रशिक्षक साउथगेटले २०२४ को युरोकपसम्म इंग्ल्यान्डको टोली सम्हाल्ने जनाएको छ ।
कतार विश्वकप २०२२ मा आइतवारको जितले यो दाबी अझ बढि मान्य हुनेछ । सम्भावित तीन विश्वकप उपाधि (१९९८ मा एक खेलाडीको रूपमा र २०१८ मा प्रशिक्षकको रूपमा पहिलेनै) सहित, डिडियर डेसच्याम्प्स आफ्नो हैसियतलाई सर्वकालिन महानहरूमा समावेश गर्न सक्छन् ।