सहलेशको विजयी सुरुआत
झापाको दमकस्थित बेलडाँगीमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा झापाको बिर्तामोड युनाइटेड एफसीमाथि टाइब्रेकरमा जित दर्ता गर्दै सिराहाले विजयी सुरुआत गरेको हो ।
झापाको दमकस्थित बेलडाँगीमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा झापाको बिर्तामोड युनाइटेड एफसीमाथि टाइब्रेकरमा जित दर्ता गर्दै सिराहाले विजयी सुरुआत गरेको हो ।
ब्राजिलियन फरवार्डले आर्सनलमा २०२७ सम्म रहने गरि सम्झौता नवीकरण गर्ने मिररले जनाएको छ ।
युनाईटेडले मार्कुस राषफोर्ड, लुक श, डिएगो डालोट र फ्रेडको सम्झौता थप गरेको हो ।
मंगलबार राति एमके डोन्सलाई ३-० गोल अन्तरले हराउँदै लेस्टरले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
उल्भ्सले ब्राजिलियन फरवार्डलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा अनुबन्ध गर्ने भएको हो ।
आइतबार राति भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएर अर्जेन्टिना विश्व च्याम्पियन बनेको थियो ।
आयोजक सहारा क्लब पोखराले मंगलबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता खेल्ने १० टोलीको तय भएको जनाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फासँग आबद्द ४८ जिल्लालाई पत्र लेख्दै यू-२० महिला टिमको छनोट पुस १० गते आइतबार हुने जनाएको छ ।
बेलायती मिडिया बीबीसीले विश्वकप विजेता मेस्सीलाई २०२२ को यस अवार्ड प्रदान गरेको हो ।
सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि पोखरा रंगशालामा २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता गर्दैछ ।
स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड रहेका बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरेका हुन् ।
वेस्ट ह्यामले २० वर्षीय डिफेन्डरलाई ब्राजिलियन क्लब साओ पाउलोबाट अनुबन्ध गरेको हो ।