स्पेनका बुस्केटद्धारा सन्यासको घोषणा
विश्वकप फुटबलको निराशाजनक नतिजापछि बुस्केटले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
विश्वकप फुटबलको निराशाजनक नतिजापछि बुस्केटले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
फिफा अध्यक्ष इनफान्टिनोले सन् २०२५ मा ३२ टिम सहभागी हुने नयाँ क्लब विश्वकपको कार्यक्रमको औपचारिक घोषणा गरेका हुन् ।
विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराउँदा अल्भारेजले दुई गोल गरे ।
पोल्याण्डका साईमेन मार्सिनीयाकलाई रेफ्रीका रुपमा रहने भएका छन् ।
स्पेनिस क्लब रियल मड्रिडले ब्राजिलका १६ वर्षे युवा फरर्वाड एन्ड्रिक फेलिपलाई अनुबन्ध गरेको छ ।
खेलाडीहरु करिम बेन्जिमा, पाउल पोग्बा र एनगोलो कान्टेले चोटका कारण कतार विश्वकप गुमाएका थिए ।
कतार फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगल फुटबल महासंघले उनलाई बर्खास्त गरेको हो ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका फरवार्ड सावित्रा भण्डारी, कप्तान एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता राना भारत प्रस्थान गरेका छन् ।
दक्षिण एसियाली फुटबल फेडेरेसनले बिहीबार साफ यू-२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो।
ब्राजिलले पेप ग्वार्डिओलालाई नयाँ प्रशिक्षकको रुपमा हेर्दै आएको थियो । तर पेपले म्यानचेस्टर सिटीमै निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेका छन् । सोही कारण ब्राजिल नयाँ विकल्पमा अघि बढेको हो ।
विश्वकपको उपाधि भिडन्त पक्का हुँदा सर्वाधिक गोलकर्ताले पाउने 'गोल्डेन बुट' अवार्डका लागि भने तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ ।