सुदीप सातदोबाटोको कप्तान नियुक्त
आसन्न ए डिभिजन लिग खेल्ने तयारी गरेको सातदोबाटोले सुदीपलाई कप्तानको रुपमा नियुक्त गरेको हो ।
आसन्न ए डिभिजन लिग खेल्ने तयारी गरेको सातदोबाटोले सुदीपलाई कप्तानको रुपमा नियुक्त गरेको हो ।
मेची रंगशालामा जारी प्रतियोगितामा मछिन्द्रले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
बुधबार भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।
हिमालयनले सामाजिक संजालबाट गोलकिपर किशोरले नयाँ सिजनको लिग क्लबबाटै खेल्ने जनाएको छ ।
आर्सनलले मिडफिल्डर मोहमदले एक वर्षको लागि सम्झौता नवीकरण गरेको जनाएको छ ।
लिड्सले जेसी मार्शलाई बर्खास्त गर्दै ५२ वर्षीय जाभीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
मंगलबार राति भएको खेलमा नापोलीले जर्मन क्लब फ्रान्कफर्टलाई २-० गोल अन्तरले हराएको हो ।
एनफिल्डमा मंगलबार राति भएको खेलमा रियलले प्रिमियर लिग क्लब लिभरपुललाई ५-३ गोल अन्तरले हराएको हो ।
भानु नगरपालिका वडा-५ को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा डी एण्ड बी ढाँडखोला बिरुवालाई ३-० ले हराउँदै नाबरुङले उपाधि जितेको हो ।
जावलाखेलले मंगलबार सामाजिक संजालबाट फोफानालाई अनुबन्ध गरिएको जनाएको छ ।
मंगलबार घरेलु टोलीलाई १-० गोल अन्तरले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले मंगलबार विजेताले पाउने उपाधि ट्रफी सावर्जनिक गरेको हो ।