बार्सिलोनालाई हराउँदै युनाईटेड अन्तिम १६ मा
नकआउट चरणको प्ले अफको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई बिहीबार राति २-१ ले हराउँदै समग्रमा ४-३ को जितसहित युनाईटेड अन्तिम १६ मा प्रवेश गरेको हो ।
नकआउट चरणको प्ले अफको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई बिहीबार राति २-१ ले हराउँदै समग्रमा ४-३ को जितसहित युनाईटेड अन्तिम १६ मा प्रवेश गरेको हो ।
रामोसले बिहीबार सामाजिक संजालबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
लोभ्रेनले बिहीबार सामाजिक संजालबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
द हिलिङ होम एफसीले बिहीबार भएको सेमिफाइनलमा आयोजक भक्तपुर युवा टिमलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
बिहीबार भुटान प्रिमियर लिग क्लब ड्रुकलाई २–० ले हराउँदै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।
एन्फा कम्प्लेक्समा बिहीबार नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटो अन्तिम चारमा पुगेको हो ।
यही प्रतियोगिताको एक नायक खेलाडी हुन्, अन्जन । नेपाली फुटबलका लागि कोही खेलाडीले यति तनावको स्थितिमा, यति महत्त्वको गोल अहिलेसम्म विरलैले मात्र गरेको होला ।
तालिममा गण्डकी विश्वविद्यालयका प्राध्यापकहरुले सैदान्तिक विषयमा खेलकुदका विभिन्न विधामा कक्षा सञ्चालन गरेका थिए भने प्रयोगात्मक तालिम नेपालको राष्ट्रिय टिमकाका पूर्व सहायक प्रशिक्षक विष्णु गुरुङ र चितवनका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले दिएका थिए ।
बुधबार राति भएको खेलमा इन्टरले पोर्चुगिज क्लब पोर्टोलाई १-० गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिगसँग १-१ गोलको बराबरी खेलेको हो ।
प्रतियोगितामा 'ए' डिभिजन क्लबका ७ र एक आयोजक टोली केपी ओली एफसी गरि ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले नकआउट चरणको खेल हेर्न शुल्क नलाग्ने जनाएको छ ।