धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा
धरान रंगशालामा शनिबार भएको उद्धघाटन खेलमा घरेलु टोलीलाई हराउँदै युके एफसीले सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।
धरान रंगशालामा शनिबार भएको उद्धघाटन खेलमा घरेलु टोलीलाई हराउँदै युके एफसीले सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।
मेची रंगशालामा शनिबार चेतन केसीले निर्णायक गोल गर्दा संकटामाथि १-० को जित हासिल गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
एन्फा कम्प्लेक्समा शनिबार जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो ।
इंग्ल्यान्डका गोलकिपरले एभर्टनसँग साढे ४ वर्षको नयाँ सम्झौता गरेका छन् ।
प्रशिक्षक पोटरले अज्ञात समूहबाट आफु र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।
पाराग्वेका मिडफिल्डर २०१९ मा अमेरिकी क्लब एटलान्टा युनाईटेडबाट प्रिमियर लिग क्लब आएका थिए ।
ग्रीसको ओलम्पियाकोस एफसीसँगको सम्झौता अन्त्य गर्दै मार्सेलो फ्लुमिनेन्स फर्किएका हुन् ।
शुक्रबार पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।
धरान १६ स्थित धरान रंगशालामा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी बारे धरान फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
एन्फा कम्प्लेक्समा शुक्रबार चर्च ब्वाइज युनाईटेडलाई २-१ गोल अन्तरले हराउँदै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।
एन्फा कम्प्लेक्समा शुक्रबार न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
बिहीबार राति भएको नकआउट चरणको प्ले अफको दोस्रो लेगमा नान्टेसलाई ३-० ले हराउँदै समग्रमा ४-१ को जित सहित युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाएको हो ।