हिमालयन ह्वाइट हाउसलाई उपाधि
फाइनलमा आयोजक अनेरास्वब्यु राष्ट्रिय कमिटी टिमलाई पेनाल्टी सुटआउटमा हराउँदै ह्वाइट हाउसले उपाधि उचालेको हो ।
फाइनलमा आयोजक अनेरास्वब्यु राष्ट्रिय कमिटी टिमलाई पेनाल्टी सुटआउटमा हराउँदै ह्वाइट हाउसले उपाधि उचालेको हो ।
मेची रंगशालामा जारी प्रतियोगितामा एपीएफविरुद्ध १७ औं मिनेटमा सुजलले गरेको एक मात्र उपाधि होड प्रवेशको निर्णायक बन्यो ।
लामो समयपछि काठमाडौं उपत्यकामा परेको वर्षाले एन्फा कम्प्लेक्समा जारी प्रतियोगितालाई प्रभावित बनायो ।
अघिल्लो बर्ष खुमलटार क्लबलाई 'ए' डिभिजन पुराउन महत्त्वपूर्ण भुमिका खेलेका रेवत राम भण्डारी तथा टुसाल क्लबबाट अघिल्लो बर्ष कप्तान रहेका श्री कृष्ण तामाङले यो बर्ष नयाँ बस्ती युवा क्लबबाट खेल्ने भएका छन।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको छनोट अन्तर्गत समूह 'सी' को छनोट नेपालमा हुने जनाएको छ ।
शनिबार राति भएको खेलमा नापोलीले इम्पोलीलाई २-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो ।
रियलले शनिबार राति मड्रिड डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ गोलको बराबरी खेलेको हो ।
शनिबार राति भएको खेलमा नसरले डामाकलाई ३-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा डर्टमण्डले होफेनहाइम १-० गोल अन्तरले हराएको हो ।