ओलम्पिक छनोट खेल्ने प्रारम्भिक महिला टिम घोषणा
राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन्।
राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन्।
एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसीलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै शीर्ष तीन लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार एमडीएससीले प्राप्त गरेको जनाएको छ ।
विराटनगरको शहीद रंगशालामा रातिको समयमा आयोजना हुने प्रतियोगिताका लागि आयोजक विराट गोल्डकप ट्रस्टले आफ्नै लगानीमा मैदान मर्मतको कामलाई तीव्रता दिएको हो ।
एन्फा कम्प्लेक्समा सोमबार त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो ।
आइतबार राति भएको खेलमा मिलानले एट्लान्टालाई २-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलाई ३-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा बायर्नले युनियन बर्लिनलाई ३-० ले हराएको हो ।
आइतबार राति भएको खेलमा बार्सिलोनालाई अल्मेरियाले १-० गोल अन्तरले हराएको हो ।
वेम्बलीमा आइतबार राति न्युकासल युनाईटेडलाई २-० गोल अन्तरले हराउँदै युनाईटेडले उपाधि चुमेको हो ।
आइतबार राति भएको खेलमा इन्टरलाई बोलोग्नाले १-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा टोटेनहमले चेल्सीलाई २-० गोल अन्तरले हराएको हो ।