शुक्रबार, मंसिर ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एमबाप्पेद्वारा कीर्तिमान बराबर, मेस्सीको ७०० गोल पूरा

सोमबार, फागुन १५, २०७९खेलपाटी संवाददाता
एमबाप्पेद्वारा कीर्तिमान बराबर, मेस्सीको ७०० गोल पूरा
Classic Tech Internet Ad

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलाई ३-० गोल अन्तरले हराएको हो ।

खेलको २५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दा पीएसजी २-० ले अघि रह्यो ।

यस गोलसँगै मेस्सीले क्लब फुटबलमा ७०० गोल पूरा गरेका छन् । उनी ७०० गोल पूरा गर्ने क्रिस्टियानो रोनाल्डोपछि दोस्रा खेलाडी हुन् ।

त्यसपछि खेलको ५५ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।

यससँगै एमबाप्पेले पीएसजीका लागि २०० गोल पूरा गरेका छन् । उनले पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबर गरेका छन् । एमबाप्पेले एडिन्सन काभानीको कीर्तिमान बराबर गरेका हुन् ।

यस जितसँगै पीएसजीले २५ खेलमा ६० अंक जोडेको छ ।

पीएसजीले लिगमा आठ अंकको अग्रता बनाएको छ ।

मार्से ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad
एमबाप्पेद्वारा कीर्तिमान बराबरमेस्सीको ७०० गोल पूरा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

दाजुभाइको निराशाजनक सुरुआत

दाजुभाइको निराशाजनक सुरुआत

Bajaj Pulsar Motorcycle Ad
चितवनका रिजानलाई कारबाही

चितवनका रिजानलाई कारबाही

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

लुम्बिनीको पहिलो खेलमै जित

लुम्बिनीको पहिलो खेलमै जित

 महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

दाजुभाइको निराशाजनक सुरुआत

दाजुभाइको निराशाजनक सुरुआत

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित