बोलोग्नासँग इन्टर पराजित
आइतबार, फागुन १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान पराजित भएको छ ।
आइतबार राति भएको खेलमा इन्टरलाई बोलोग्नाले १-० गोल अन्तरले हराएको हो ।
बोलोग्नाको जितमा रिकार्डो ओर्सोलिनीले निर्णायक गोल गरे ।
खेलको ७६ औं मिनेटमा रिकार्डोले गोल गर्दै बोलोग्नालाई जित दिलाए ।
जितसँगै बोलोग्नाले २४ खेलमा ३५ अंक जोडेको छ ।
बोलोग्ना सातौं स्थानमा रहेको छ ।
इन्टर ४७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
इन्टर पराजित











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

