मोहमदद्वारा सम्झौता नवीकरण
बुधबार, फागुन १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब आर्सनलका मिडफिल्डर मोहमद एल्नेनीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
आर्सनलले मिडफिल्डर मोहमदले एक वर्षको लागि सम्झौता नवीकरण गरेको जनाएको छ ।
उनी २०२४ सम्म आर्सनलमा रहने छन् ।
३० वर्षीय मिडफिल्डर २०१६ मा बसेलबाट आर्सनल आएका थिए ।
इजिप्टमा मिडफिल्डरले आर्सनलका लागि १ सय ५५ खेल खेलिसकेका छन् ।
उनले इजिप्टका लागि ९३ खेलमा ८ गोल गरेका छन् ।
मोहमदद्वारा सम्झौता नवीकरण









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



