फोफाना जावलाखेल फर्किए
जावलाखेलले मंगलबार सामाजिक संजालबाट फोफानालाई अनुबन्ध गरिएको जनाएको छ ।
जावलाखेलले मंगलबार सामाजिक संजालबाट फोफानालाई अनुबन्ध गरिएको जनाएको छ ।
मंगलबार घरेलु टोलीलाई १-० गोल अन्तरले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले मंगलबार विजेताले पाउने उपाधि ट्रफी सावर्जनिक गरेको हो ।
काँडाघारीस्तिथत आयोजक अर्किडको मैदानमा भएको फाइनलमा सांग्रिलाले कौतिल्यलाई १–० गोलले पराजित गर्यो ।
जावलाखेलले मंगलबार सामाजिक संजालबाट अब्दुलाजिजलाई अनुबन्ध गरिएको जनाएको छ ।
मालिक हेनरीले क्लब बिक्री नगर्ने तर केही लगानीको अपेक्षा गरेको बताएका छन् ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा क्यामरुनी क्लब एभिनियर एफसीलाई पराजित गर्दै शेर्पा फाइनलमा प्रवेश गरेको छ ।
एनआरटीले क्यामरुनका फरवार्ड निकोलस सेर्जी सङ, मिफिल्डर स्टेफेन जुनियर एनगुमबोउस र डिफेन्डर जिन एनिसेन्ट एमबौमीलाई अनुबन्ध गरेको हो ।
ए डिभिजन लिगको नवप्रवेशी टोली चर्च ब्वाइजले पुलिसमाथि ३–० गोल अन्तरको जित निकालेको हो ।
एनआरटीले सोमबार सामाजिक संजालबाट दुई भारतीय फरवार्डलाई अनुबन्ध गरिएको जनाएको छ ।
आइतबार राति भएको खेलमा डर्टमण्डले हेर्था बर्लिनलाई ४-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्यामलाई २-० गोल अन्तरले हराएको हो ।