बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा

बार्सिलोनाको ध्यान एल क्लासिको जितमा

हान्सी फ्लिकलाई राम्रोसँग थाहा छ– इटालियन क्लब इन्टर मिलानसँग च्याम्पियन्स लिगबाट नाटकीय तरिकाले बाहिरिएपछि बार्सिलोनाका लागि सबैभन्दा क्षतीपूर्ती असुलउपर गर्ने माध्यम भनेकै स्पेनको लिग उपाधि नजिक्याउने एल क्लासिको जित नै हो।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०८२
Read more →
श्रीलंकासँग नहारेको नेपाल

श्रीलंकासँग नहारेको नेपाल

नेपाल श्रीलंका हालसम्म दुईपल्ट मात्रै प्रतियोगितामा आमुन्नेसामुन्ने भएका छन्। ती दुई खेलमा नेपालले अहिलेसम्म हार बेहोर्न परेको छैन।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०८२
Read more →
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित

मियामीमाथि मिनेसोटाको प्रभावशाली जित

मिनेसोटा युनाइटेडले आइतबार इन्टर मियामीमाथि ४–१ को प्रभावशाली जित निकालेको छ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०८२
Read more →
देवीगञ्ज फाइनलमा

देवीगञ्ज फाइनलमा

देवीगञ्ज एफसीले एकतर्फी जित निकाल्दै दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सवअन्तर्गत फुटबल प्रतियोगितामा फाइनलमा स्थान बनाएको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २७, २०८२
Read more →
चेल्सीको ऐतिहासिक कीर्तिमान

चेल्सीको ऐतिहासिक कीर्तिमान

चेल्सी महिला टिमले वुमेन्स सुपर लिगमा २२ खेलको अपराजित यात्रा कायम गर्दै कीर्तिमान बनाएको छ। शनिबार स्टामफोर्ड ब्रिजमा लिभरपुललाई १–० ले पराजित गर्दै चेल्सीले ऐतिहासिक कीर्तिमान बनाएको हो।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २७, २०८२
Read more →
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित

सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित

लिभरपुलबाहेक च्याम्पियन्स लिगका बाँकी चार स्थानका लागि प्रतिस्पर्धा गरिरहेका ६ वटा टोलीमध्ये तेस्रो स्थानमा रहेको सिटीको स्थिति फेरि अनिश्चित बनेको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २७, २०८२
Read more →
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर

किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर

ल्यम्पिया स्कुल एन्ड कलेजले नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ल्यम्पिया स्कुल एन्ड कलेजको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २७, २०८२
Read more →
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र

२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र

सन् २०३१ मा हुने महिला विश्वकप फुटबल प्रतियोगितामा ४८ राष्ट्रले सहभागिता जनाउने भएको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २७, २०८२
Read more →
भारतको सेमिफाइनलको सम्भावना मजबुत

भारतको सेमिफाइनलको सम्भावना मजबुत

ड्यानी मेइतेईको ह्याट्रिकसँगै भारतले साफ यु–१९ च्याम्पियनसिपमा सेमिफाइनलको सम्भावना मजबुत बनाएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता

बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने

एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने

काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै एनएसएललाई प्रतियोगिता सञ्चालन गर्न उक्त समय दिइएको हो।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
एन्फामा महिला लिग तीन महिना चल्ने

एन्फामा महिला लिग तीन महिना चल्ने

काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै लिग भदौ २२ गतेदेखि सञ्चालन गर्ने जानकारी दिएको हो।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 164 of 2185Next