एन्फामा महिला लिग तीन महिना चल्ने
शुक्रबार, बैशाख २६, २०८२खेलपाटी संवाददाता

काठमाडौं। एन्फामा महिला लिग आगामी भदौदेखि सुरु हुने भएको छ।
काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै लिग भदौ २२ गतेदेखि सञ्चालन गर्ने जानकारी दिएको हो।
लिग तीन महिना चल्ने छ। गत संस्करण विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई फाइनलमा ४–० ले पराजित गर्दै उपाधि हात पारेको थियो।
 








-1761874303153.webp&w=3840&q=75)




copy-1761474438174-1761833912550.avif&w=3840&q=75)