शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र

शनिबार, २७ बैशाख २०८२खेलपाटी संवाददाता
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
Loading ad...
mustang rice ad

काठमाडौं। सन् २०३१ मा हुने महिला विश्वकप फुटबल प्रतियोगितामा ४८ राष्ट्रले सहभागिता जनाउने भएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार उक्त घोषणा गरेको हो।

‘यो निर्णयले महिला फुटबलमा व्यापक प्रतिनिधित्व ल्याउनेछ। यसले धेरै देश र खेलाडीहरूलाई उच्च स्तरको प्रतिस्पर्धामा भाग लिन अवसर दिनेछ र विश्वव्यापी रूपमा महिला फुटबलमा लगानी बढाउनेछ,’ फिफाले भनेको छ।

सन् २०२७ को महिला विश्वकप ब्राजिलमा जुन २४ देखि जुलाई २५ सम्म आयोजना हुनेछ। यो विश्वकपमा ३२ राष्ट्र सहभागी हुनेछन्। तर, सन् २०३१ को विश्वकप आयोजक देश भने अझै घोषणा गरिएको छैन। 

अमेरिका एक मात्र इच्छुक राष्ट्र हो। यो राष्ट्रले सन् २०२६ को पुरुष विश्वकप क्यानडा र मेक्सिकोसँग मिलेर आयोजन गर्दैछ।

फिफाका अनुसार, सन् २०२३ को महिला विश्वकपमा सबै महादेशका टोलीहरूले कम्तिमा एक खेल जितेका थिए र पाँच महादेशका टोलीहरू नकआउट चरणसम्म पुगेका थिए। यसले प्रतिस्पर्धात्मकताको नयाँ मापदण्ड स्थापना गर्‍यो। ‘हामीले यो गतिलाई कायम राख्दै महिला फुटबललाई विश्वव्यापी रूपमा अझ अगाडि बढाउने निर्णय गरेका हौं,’ फिफाले भनेको छ।

४८ टोली सहभागी हुने सन् २०३१ को महिला विश्वकप १२ समूहमा विभाजन हुनेछ। यसले कुल खेल संख्या ६४ बाट बढाएर १०४ पुर्‍याउनेछ र प्रतियोगिता एक हप्ता थप लम्ब्याइनेछ।

सन् २०२३ को महिला विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको थियो। उक्त विश्वकप स्पेनले जितेको थियो। त्यसअघि अमेरिकाले सन् १९९१, १९९९, २०१५ र २०१९ मा गरी चार पटक उपाधि जितिसकेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै

गुजरातको पाँचौं जित

गुजरातको पाँचौं जित

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !