बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर

किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर

ल्यम्पिया स्कुल एन्ड कलेजले नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ल्यम्पिया स्कुल एन्ड कलेजको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २७, २०८२
Read more →
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र

२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र

सन् २०३१ मा हुने महिला विश्वकप फुटबल प्रतियोगितामा ४८ राष्ट्रले सहभागिता जनाउने भएको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २७, २०८२
Read more →
भारतको सेमिफाइनलको सम्भावना मजबुत

भारतको सेमिफाइनलको सम्भावना मजबुत

ड्यानी मेइतेईको ह्याट्रिकसँगै भारतले साफ यु–१९ च्याम्पियनसिपमा सेमिफाइनलको सम्भावना मजबुत बनाएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता

बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने

एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने

काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै एनएसएललाई प्रतियोगिता सञ्चालन गर्न उक्त समय दिइएको हो।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
एन्फामा महिला लिग तीन महिना चल्ने

एन्फामा महिला लिग तीन महिना चल्ने

काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै लिग भदौ २२ गतेदेखि सञ्चालन गर्ने जानकारी दिएको हो।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा

महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा

पहिलोपल्ट आयोजना हुन लागेको महिला फ्रेन्चाइज लिग आगाी मंसिर तेस्रो सातादेखि सुरु हुने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
‘ए’ डिभिजन लिग पुसमा हुने

‘ए’ डिभिजन लिग पुसमा हुने

सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुसमा हुने भएको छ। काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले लिग पुसको पहिलो सातादेखि गर्ने क्यालेन्डर पारित गरेको हो।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड

एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड

अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी वर्षको बजेट बढेको छ। एन्फा प्रवक्ता सुरेश शाहले बजेट बढेको जानकारी दिएका हुन्।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
इतिहास बनाउने तरखरमा चेल्सी

इतिहास बनाउने तरखरमा चेल्सी

यदि चेल्सीले यो उपाधि जित्यो भने सबै प्रमुख युरोपेली प्रतियोगिता जित्ने पहिलो क्लब बन्नेछ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम

युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम

म्यानचेस्टर युनाइटेड र टोटनह्यामको निराशाजनक सिजन युरोपा लिगको उपाधिसँगै समाप्त हुन सक्छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०८२
Read more →
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल

विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल

विगतको प्रदर्शनलाई पल्टाएर हेर्ने हो भने नेपालले समूह चरणमा भारत र बंगलादेशलाई पनि पराजित गरेको छ। उनको प्रशिक्षणमा नेपालले साफ यु–१७ च्याम्पियनसिपको लिग चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो।

By मनोज थापा (हिमालयन मनोज)बिहिबार, बैशाख २५, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 165 of 2186Next