• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इतिहास बनाउने तरखरमा चेल्सी
खेलपाटी संवाददाता
९ घण्टा अगाडि खेलपाटी संवाददाता
इतिहास बनाउने तरखरमा चेल्सी

काठमाडौं। नियमित खेलाडीहरूलाई आराम दिँदै चेल्सीले कन्फरेन्स लिगको फाइनलमा सजिलै स्थान बनाएको छ। बिहीबार राति भएको सेमिफाइनल दोस्रो लेगमा ड्युर्गार्डेनलाई १–० ले हराउँदै समग्रमा ५–१ को जित हात पार्दै चेल्सीले फाइनलमा रियल बेटिससँगको भिडन्त सुनिश्चित गरेको हो।

फाइनल मे २८ मा पोल्यान्डको व्रोक्सल सहरमा हुनेछ। रियल बेटिसले अतिरिक्त समयमा फिओरेन्टिनासँग २–२ को बराबरीमा रोक्दै समग्रमा ४–३ को जित निकालेपछि आफ्नो पहिलो युरोपेली फाइनलमा स्थान पक्का गरेको हो।

स्टामफोर्ड ब्रिजमा भएको खेलको ३८औं मिनेटमा टाइरिक जर्जको पासमा किर्नान ड्यूसबरी–हलले गरेको गोल नै चेल्सीलाई जित दिलाउन पर्याप्त बन्यो। ‘फाइनलमा पुग्नु अद्भुत अनुभूति हो। सिजन सुरु हुँदा हामीले यति टाढा पुग्ने लक्ष्य राखेका थिएनौं। अब एक खेल बाँकी छ र आशा छ, हामी उपाधि उठाउँछौं,’ हलले भने।

यदि चेल्सीले यो उपाधि जित्यो भने सबै प्रमुख युरोपेली प्रतियोगिता जित्ने पहिलो क्लब बन्नेछ। क्लबले यसअघि च्याम्पियन्स लिग (२०१२, २०२१), युरोपा लिग (२०१३, २०१९), कप विनर्स कप (१९७१, १९९८) र सुपर कप (१९९८, २०२१) जितिसकेको छ।

प्रशिक्षक एन्जो मारेस्काले ड्युर्गार्डेनविरुद्धको खेलमा अघिल्लो आइतबार लिभरपुललाई ३–१ ले हराएको टोलीबाट मार्क कुकुरेलालाई मात्र पहिलो रोजाइमा राखेका थिए।

१६ वर्षीय मिडफिल्डर रेगी वाल्शले पहिलो पटक सुरुआती खेलाडीको रूपमा खेल्दै विपक्षीबाट लगातार फाउलहरू खेपे। क्लबका अनुसार पहिलो लेगमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा उत्रँदा उनी चेल्सीको इतिहासमा तेस्रो कान्छो खेलाडी बनेका थिए।

यो प्रतियोगिता जित्ने टोलीले अर्को सिजनको युरोपा लिगमा स्थान पाउनेछ, जुन चेल्सीका लागि खासै आकर्षक इनाम होइन। चेल्सी प्रिमियर लिगमा च्याम्पियन्स लिग स्थानका लागि लडिरहेको छ। चेल्सी अहिले लिगको पाँचौं स्थानमा छ र आइतबार न्युक्यासलविरुद्ध खेल्नेछ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
प्लानिङ र भगवतीले अंक बाँडे
प्लानिङ र भगवतीले अंक बाँडे
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP