बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो

१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो

१८ वर्षपछि पहिलोपटक वेस्ट ह्याम युनाइटेडले ओल्ड ट्राफोर्डमा प्रिमियर लिगको खेल जितेको छ। आइतबार युरोपा लिग फाइनलिस्ट म्यानचेस्टर युनाइटेडविरुद्ध २–० को जित निकाल्दै वेस्ट ह्यामले ऐतिहासिक सफलता हासिल गरेको हो।

By खेलपाटी संवाददातासोमबार, बैशाख २९, २०८२
Read more →
नेपालको जितले भारत सेमिफाइनलमा

नेपालको जितले भारत सेमिफाइनलमा

नेपालले श्रीलंकालाई हराएसँगै आयोजक भारत पनि स्वत: साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०८२
Read more →
एल क्लासिकोमा बार्सिलोनाको जित

एल क्लासिकोमा बार्सिलोनाको जित

रियलका केलिन एमबाप्पेले गरेको ह्याट्रिक भने खेर गएको छ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०८२
Read more →
नेपाल एक खेलअगाबै सेमिफाइनलमा

नेपाल एक खेलअगाबै सेमिफाइनलमा

नेपाल एक खेलअगाबै साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

By मनोज थापा (हिमालयन मनोज)आइतबार, बैशाख २८, २०८२
Read more →
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक

सुवासको गोल, नेपाल सेमिफाइनलनजिक

सुवास बमको गोलसँगै नेपाल साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलनजिक पुगेको छ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०८२
Read more →
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल

श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल

नेपालले साफ यु–१९ च्याम्पियनसिप जारी खेलमा अग्रता दोब्बर बनाएको छ। 

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०८२
Read more →
सुजनले दिलाए नेपाललाई अग्रता

सुजनले दिलाए नेपाललाई अग्रता

सुजन डंगोलले साफ यु–१९ च्याम्पियनसिप जारी खेलमा नेपाललाई सुरुआती अग्रता दिलाएका छन्।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०८२
Read more →
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता

च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता

आइतबार प्रिमियर लिगको शीर्ष पाँच प्रतिस्पर्धी चेल्सीविरुद्ध २–० को जितसँगै न्यूक्यासल आगामी सिजन युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा फर्किने सम्भावनानजिक पुगेको हो।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०८२
Read more →
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक

श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक

साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती ११ सार्वजनिक भएको छ। 

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०८२
Read more →
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब

बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब

भुटानलाई पराजित गर्दै बंगलादेश साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०८२
Read more →
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्

च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्

च्यासल युथ क्लब र श्री टुसाल युथ क्लबलाई सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन खतरा यथावत् रहेको छ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०८२
Read more →
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो

सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो

सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर एसभी अन्ततः बुन्डेसलिगा फर्किएको छ। शनिबार जर्मनीको दोस्रो डिभिजनको खेलमा उल्मलाई ६–१ ले हराउँदै ह्याम्बर्गले स्वतः पदोन्नति सुनिश्चित गरेको हो।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 163 of 2185Next