एल क्लासिकोमा बार्सिलोनाको जित
रियलका केलिन एमबाप्पेले गरेको ह्याट्रिक भने खेर गएको छ।
रियलका केलिन एमबाप्पेले गरेको ह्याट्रिक भने खेर गएको छ।
नेपाल एक खेलअगाबै साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सुवास बमको गोलसँगै नेपाल साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलनजिक पुगेको छ।
नेपालले साफ यु–१९ च्याम्पियनसिप जारी खेलमा अग्रता दोब्बर बनाएको छ।
सुजन डंगोलले साफ यु–१९ च्याम्पियनसिप जारी खेलमा नेपाललाई सुरुआती अग्रता दिलाएका छन्।
आइतबार प्रिमियर लिगको शीर्ष पाँच प्रतिस्पर्धी चेल्सीविरुद्ध २–० को जितसँगै न्यूक्यासल आगामी सिजन युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा फर्किने सम्भावनानजिक पुगेको हो।
साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती ११ सार्वजनिक भएको छ।
भुटानलाई पराजित गर्दै बंगलादेश साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
च्यासल युथ क्लब र श्री टुसाल युथ क्लबलाई सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन खतरा यथावत् रहेको छ।
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर एसभी अन्ततः बुन्डेसलिगा फर्किएको छ। शनिबार जर्मनीको दोस्रो डिभिजनको खेलमा उल्मलाई ६–१ ले हराउँदै ह्याम्बर्गले स्वतः पदोन्नति सुनिश्चित गरेको हो।
लिओनल मेसीले अमेरिकन सकर लिग (एमएलएस) करिअरको सबैभन्दा ठूलो हार बेहोरेका छन्। उनको टोली इन्टर मियामी शनिबार मिनेसोटा युनाइटेडसँग ४–१ ले पराजित भएको हो।
हान्सी फ्लिकलाई राम्रोसँग थाहा छ– इटालियन क्लब इन्टर मिलानसँग च्याम्पियन्स लिगबाट नाटकीय तरिकाले बाहिरिएपछि बार्सिलोनाका लागि सबैभन्दा क्षतीपूर्ती असुलउपर गर्ने माध्यम भनेकै स्पेनको लिग उपाधि नजिक्याउने एल क्लासिको जित नै हो।