शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
लुसी 'वुमन्स फुटबलर अफ दि इयर' घोषित

लुसी 'वुमन्स फुटबलर अफ दि इयर' घोषित

विश्वका फुटबल समर्थकबाट सर्वाधिक भोट प्राप्त गर्दै लुसी वर्षको उत्कृष्ट महिला खेलाडी चुनिएकी हुन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत ११, २०७६
Read more →
मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट !

मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट !

फक्स स्पोर्ट्ससँगको अन्तर्वार्तामा एलनले बार्सिलोनाका लियोनल मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट भएको दाबी गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत ११, २०७६
Read more →
कोरोनाबाट मुक्त भए - अर्टेटा

कोरोनाबाट मुक्त भए - अर्टेटा

कोरोनाको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका प्रशिक्षक अर्टेटाले आफु कोरोनाबाट मुक्त भएको बताएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत ११, २०७६
Read more →
डेक्लान अनुबन्ध गर्ने तयारीमा चेल्सी

डेक्लान अनुबन्ध गर्ने तयारीमा चेल्सी

चेल्सीले क्लबको डिफेन्सिभ मिडफिल्ड बलियो बनाउन राइसलाई ल्याउने तयारी गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत ११, २०७६
Read more →
सान्चो सर्वाधिक मूल्यवान युवा खेलाडी

सान्चो सर्वाधिक मूल्यवान युवा खेलाडी

फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको तथ्यांकअनुसार सान्चो सन् २००० पछि जन्मिएका युवा खेलाडीमध्ये सर्वाधिक मूल्यवान खेलाडी बनेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत ११, २०७६
Read more →
च्याम्पियन्स लिग र यूराेपा लिगकाे फाईनल अनिश्चित

च्याम्पियन्स लिग र यूराेपा लिगकाे फाईनल अनिश्चित

कोरोना भाईरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर यूईएफएले सो निर्णय लिएको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०७६
Read more →
प्रशिक्षण सुचारु गर्ने आर्सनलको योजना स्थगित

प्रशिक्षण सुचारु गर्ने आर्सनलको योजना स्थगित

कोरोना भाईरसको महामारी कायम रहेपछि आर्सनलले मंगलबारबाट गर्ने भनिएको प्रशिक्षण स्थगित गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०७६
Read more →
आर्सनलको लिजेण्ड बन्न चाहन्छु - मार्टीनेली

आर्सनलको लिजेण्ड बन्न चाहन्छु - मार्टीनेली

ब्राजिलका १८ वर्षे फरवार्डले क्लबका लागि च्याम्पियन्स लिग र अन्य उपाधि जित्दै क्लबको लिजेण्ड खेलाडी बन्न चाहेको बताएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०७६
Read more →
कोरोनाबाट जोगिन फुटबलरको अपिल

कोरोनाबाट जोगिन फुटबलरको अपिल

भिडियोमा राष्ट्रिय टिमका कप्तान किरण कुमार लिम्बु, उपकप्तान सुजल श्रेष्ठ, रोहित चन्द तथा महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले कोरोनाबाट बच्न र आफ्नो स्वास्थ्यमा खेलबाड नगर्न आग्रह गरेका छन् ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०७६
Read more →
ला लिगा फुटबल अनिश्चित कालका लागि स्थगित

ला लिगा फुटबल अनिश्चित कालका लागि स्थगित

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण स्पेनिस ला लिगासहित सम्पूर्ण फुटबल अनिश्चित समयका लागि स्थगित गरिएको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०७६
Read more →
'लिभरपुल उपाधिका लागि योग्य'

'लिभरपुल उपाधिका लागि योग्य'

उनले लिगको घटुवा, बढुवा र युरोपियन च्याम्पियनसिपमा छनोट हुने प्रक्रिया पुरा हुनुपर्ने तर्क राख्दै लिभरपुल उपाधिको हकदार भएको उल्लेख गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०७६
Read more →
रियलमा फरवार्ड एसेन्सियो च्याम्पियन

रियलमा फरवार्ड एसेन्सियो च्याम्पियन

कोरोना भाईरसको सहयोगार्थ आयोजित फिफा भिडियो गेममा एसेन्सियो च्याम्पियन बनेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1589 of 2189Next