शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
कोरानाबाट सजक रहन सुजलको आग्रह

कोरानाबाट सजक रहन सुजलको आग्रह

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कप्तान सुजलले एक भिडियो सन्देशबाट आम जनसमुदायलाई कोरोनाबाट सुरक्षित रहँन र गलत सूचनाबाट नअत्तालिन अनुरोध गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०७६
Read more →
सिरि एको सिजन सक्न असम्भव !

सिरि एको सिजन सक्न असम्भव !

कोरोना भाईरसको महामारीको कारण सिरि एको यस सिजन सक्न कठिन हुने पास्तोरीको भनाई छ ।

By खेलपाटी संवाददातासोमबार, चैत १०, २०७६
Read more →
मिलानका लिजेण्ड माल्दिनीलाई कोरोनाको संक्रमण

मिलानका लिजेण्ड माल्दिनीलाई कोरोनाको संक्रमण

इटालीका पूर्व कप्तान तथा मिलानका टेक्निकल डाइरेक्टर माल्दिनी र उनका छोरा डानिललाई कोरोनाको संक्रमण देखिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०७६
Read more →
ग्रिजम्यान बेच्ने बार्सिलोनाकाे तयारी

ग्रिजम्यान बेच्ने बार्सिलोनाकाे तयारी

स्पेनिस पत्रिका डियारिओ स्पोर्ट्सले यसै सिजन क्लब आएका ग्रिजम्यानलाई बार्सिलोनाले बेच्ने तयारी गरिरहेको खुलासा गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०७६
Read more →
प्रिमियर लिग सुचारु गर्न अप्रिलमा बैठक

प्रिमियर लिग सुचारु गर्न अप्रिलमा बैठक

कोरोनाको कारण विश्वको खेलकुद तालिका अस्तव्यस्त बनेको छ । र, प्रिमियर लिग अप्रिल ३० सम्मको लागि स्थगित गरिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०७६
Read more →
मिलान छाड्दै ज्लाटन

मिलान छाड्दै ज्लाटन

चिफ अफ फुटबल अफिसर जोभोनिमिर बोबानलाई बर्खास्त गरेपछि ज्लाटनले क्लब छाड्ने निर्णय गरेको मिरर अनलाइनले जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०७६
Read more →
जेलभित्र रोनाल्डिन्होको 'वर्थ डे' सेलिब्रेसन

जेलभित्र रोनाल्डिन्होको 'वर्थ डे' सेलिब्रेसन

नक्कली पासपोर्टको अभियोगमा पाराग्वेको जेलमा रहेका रोनाल्डिन्होले जेलभित्र जन्मदिन मनाएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०७६
Read more →
डिबालालाई कोरोनाको संक्रमण !

डिबालालाई कोरोनाको संक्रमण !

अर्जेन्टिनाका फरवार्ड डिबालासँगै उनको गर्लफ्रेन्ड ओरिना सबाटिनीलाई पनि कोरोनाको संक्रमण देखिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०७६
Read more →
फेलानी कोरोनाबाट संक्रमित

फेलानी कोरोनाबाट संक्रमित

चीनको चाईनिज सुपर लिग क्लब शानदोङ लुनेङ्गबाट खेलिरहेका फेलानीलाई कोरोनाको संक्रमण भेटिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०७६
Read more →
कोरोनाले रियल मड्रिडका पूर्व अध्यक्षको निधन

कोरोनाले रियल मड्रिडका पूर्व अध्यक्षको निधन

स्पेनको एक अस्पतालमा शनिबार राति ७६ वर्षे लोरेन्जोको निधन भएको बीबीसीले जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, चैत ९, २०७६
Read more →
नेयमार बार्सिलोना फर्कन उत्सुक

नेयमार बार्सिलोना फर्कन उत्सुक

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा रहेका नेयमार यस सिजन बार्सिलोना फर्कने तयारीमा छन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०७६
Read more →
कोरोनाविरुद्ध लेवान्डोस्की दम्पत्तिको सहयोग

कोरोनाविरुद्ध लेवान्डोस्की दम्पत्तिको सहयोग

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाबिरुद्वको लडाँईमा लेवान्डोस्की दम्पत्तिले ठुलो आर्थिक सहयोग गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1590 of 2189Next