• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जेलभित्र रोनाल्डिन्होको 'वर्थ डे' सेलिब्रेसन
खेलपाटी संवाददाता
आइतबार, चैत ९, २०७६ खेलपाटी संवाददाता
जेलभित्र रोनाल्डिन्होको 'वर्थ डे' सेलिब्रेसन

एजेन्सी । ब्राजिली लिजेण्ड रोनाल्डिन्होले जेलभित्र ४० औं जन्मदिन मनाएका छन् ।

नक्कली पासपोर्टको अभियोगमा पाराग्वेको जेलमा रहेका रोनाल्डिन्होले जेलभित्र जन्मदिन मनाएका हुन् ।

जेलभित्र रहेका रोनाल्डिन्होलाई रोनाल्डो र रोबर्टो कार्लोसले जन्मदिनको शुभकामना दिएका छन् ।

पाराग्वेको जेलभित्र कठिन समय बिताईरहेका रोनाल्डिन्होले भने ईन्स्टाग्राममा राम्रो सन्देश प्राप्त गरेका छन् ।

४३ बर्षका रोनाल्डोले फोटो सहित पोस्ट गरेका छन्, 'बधाई छ साथी, तिमी चाँडै जिवनको कठिन अवस्थाबाट फर्कने छौ ।'

 Ronaldo and Ronaldinho are revered in Brazil after winning the 2002 World Cup

४६ बर्षका कार्लोसले संगै खेलेको फोटो पोस्ट गर्दै लेखेका छन्, 'तिमीलाई धेरै शुभकामना छ साथी ।'

रोनाल्डिन्होसंग बार्सिलोनाबाट खेलेको स्यामुयल ईटोले भविष्यका लागि शुभकामना दिदै लेखेका छन्, 'सोच्न सकेको छैन, तिम्रो मनले के सोचिरहेको छ ।'

उनले भनेका छन्, 'हेलो साथी, मसंग केही शब्द छैन । के बोल्ने भन्ने मलाई थाहा छैन । हामी सोचिरहेका छौ, कसरी तिमीमा उत्साह भर्न सक्छौ भनेर ।'

 The former Barca, AC Milan and PSG hero has been told he faces six months behind bars

रोनाल्डिन्होले ४० औं जन्मदिन जेल भित्र एक्लै मनाएका छन् ।

उनले २६ औं जन्म दिन बार्सिलोनाको नाईट क्लबमा बिहान ६ बजेसम्म मनाएका थिए । यस्तै, ३२ औ जन्मदिन दसौ हजार पाउण्ड खर्च गरेर ब्राजिलको महङ्गो होटलमा मनाएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP