• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कोरानाबाट सजक रहन सुजलको आग्रह
खेलपाटी संवाददाता
सोमबार, चैत १०, २०७६ खेलपाटी संवाददाता
कोरानाबाट सजक रहन सुजलको आग्रह

काठमाडौं । राष्ट्रिय टिमका उपकप्तान सुजल श्रेष्ठले विश्वभर फैलिएको कोरानो भाईरस (कोभिड-१९) को संक्रमणबाट जोगिन आफ्ना शुभेच्छुकलाई आग्रह गरेका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कप्तान सुजलले एक भिडियो सन्देशबाट आम जनसमुदायलाई कोरोनाबाट सुरक्षित रहँन र गलत सूचनाबाट नअत्तालिन अनुरोध गरेका हुन् ।

‘यो २–३ हप्ता एकदमै सुरक्षित रहनुहोला । अतिआवश्यक काम भएमात्रै घरबाट बाहिर निस्कनु । आफ्नो गाँउ, ठाँउ र आफुलाई सुरक्षित राख्नुहोला,’ शहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबका मिडफिल्डर सुजलले भने ।

कोरोना भाईरसको कारण राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएपछि सुजल सुर्खेतमा रहेका छन् ।

सुजलले कोरोना सम्बन्धि भ्रामक समाचारको पछि नलाग्न र नअत्तालिन समेत आग्रह गरेका छन् । उनले धेरै गलत सूचना बाहिर आएको बताउँदै विश्व स्वास्थ्य संघठन (डब्लुएचओ) र नेपाल सरकारको सूचनाको मात्रै विश्वास गर्न आग्रह गरेका छन् ।

‘बजारमा हावादारी कुरा पनि आएका छन् । त्यसको पछि नलाग्नु होला । डब्लुएचओ र नेपाल सरकारले दिएको सूचनाको मात्रै विश्वास गर्नुहोला.’ सुजलले भनेका छन् ।

सन् २०११ बाट राष्ट्रिय टिममा नियमित स्थान बनाईरहेका सुजलले मंसिर तेस्रो साता सम्पन्न १३ औं सागमा नेपालको कप्तानी समालेका थिए । उनले आफ्ना डेब्यु कप्तानीमै डेब्यु उपाधि हात पारेका हुन् ।

२७ वर्षिय सुजलले यस भाईरसबाट सचेत रहन एक अर्काले ठिक सूचना आदानप्रदान गर्न पनि अनुरोध गरेका छन् ।

‘यो भाईरस कतिलाई जानकारी छ । कतिलाई जानकारी छैन । जानकार भएकाले जानकारी नभएकालाई बताउँनु होला,’ उनले थपे ।

चीनबाट फैलिएको कोरोनाको संक्रमण विश्वभर फैलिएको छ । जसबाट हजारौं मानिसको मृत्यु भईसकेको छ ।

कोरोनाले विश्वभर महामारीको रुप लिएपछि नेपाल सरकार नेपाल सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र २५ जनाभन्दा बढी एकै ठाउ जम्मा नहुन आग्रह गरेको छ ।

कोरोनाकै कारण नेपालका सम्पूर्ण खेलकुद गतिविधि ठप्प रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP