शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
कोरोनाविरुद्ध लेवान्डोस्की दम्पत्तिको सहयोग

कोरोनाविरुद्ध लेवान्डोस्की दम्पत्तिको सहयोग

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाबिरुद्वको लडाँईमा लेवान्डोस्की दम्पत्तिले ठुलो आर्थिक सहयोग गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०७६
Read more →
पोर्ट्समाउथका तीन खेलाडीलाई कोरोनाको संक्रमण

पोर्ट्समाउथका तीन खेलाडीलाई कोरोनाको संक्रमण

पोर्ट्समाउथले टोलीका जेम्स बोल्टन, एन्डी क्यानन र सिन राग्गेटलाई कोरोनाको संक्रमण देखिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०७६
Read more →
साञ्चो चेल्सीमा फिट – टेरी

साञ्चो चेल्सीमा फिट – टेरी

चेल्सी पछिल्लो समय इंग्ल्यान्डका अन्तराष्ट्रिय खेलाडी साञ्चोसंग जोडिएको छ । साञ्चो पछिल्लो समय युरोपेली क्लब फुटबलका उत्कृष्ट युवा स्टारको रुपमा उदाएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०७६
Read more →
प्रशिक्षक कालिन स्वदेश फर्कदै

प्रशिक्षक कालिन स्वदेश फर्कदै

विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड-१९) को कारण नेपालको फुटबल गतिविधि ठप्प भएपछि प्रशिक्षक कालिन स्विडेन फर्कन लागेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०७६
Read more →
मेलबर्न सिटी चौंथो पटक च्याम्पियन

मेलबर्न सिटी चौंथो पटक च्याम्पियन

शनिबार भएको फाइनलमा सिड्नी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै मेलबर्न च्याम्पियन्स बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०७६
Read more →
रोनाल्डोले ४० वर्षसम्म खेल्नेछन् - पाउलो

रोनाल्डोले ४० वर्षसम्म खेल्नेछन् - पाउलो

चेल्सीका पूर्व डिफेन्डर समेत रहेका पाउलोले रोनाल्डोको मेहेनत र इच्छा शक्तिको कारण उनले ४० वर्षसम्म खेल्ने दाबी गरे ।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०७६
Read more →
नापोलीले बुधबारबाट प्रशिक्षण थाल्ने

नापोलीले बुधबारबाट प्रशिक्षण थाल्ने

इटालीमा कोरोना भाईरसले महामारीको रुप लिईरहेको भएपनि नापोलीले प्रशिक्षण सुरु गर्ने भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०७६
Read more →
युरोपियन लिग मेबाट सुचारु गर्ने तयारी

युरोपियन लिग मेबाट सुचारु गर्ने तयारी

सन् २०२० को युरोकप एक वर्ष सरेपछि स्थगित युरोपको लिग तथा प्रतियोगिता मेबाट सुरु गर्ने टेबासले बताएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०७६
Read more →
बार्सिलोनाले राकिटिक बेच्ने !

बार्सिलोनाले राकिटिक बेच्ने !

बार्सिलोनासंग राकिटिकको सम्झौता सन् २०२१ सम्म रहेको छ । तर उनी बार्सिलोनाको टिममा पछाडी पर्दै आएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०७६
Read more →
अस्पतालको भेन्टिलेटर र शैया बनाउन रोमाको सहयोग

अस्पतालको भेन्टिलेटर र शैया बनाउन रोमाको सहयोग

इटालीमा कोरोना भाईरसले महामारीको रुप लिएपछि अस्पतालमा तीन भेन्टिलेटरसहित आठ शैया निर्माणको लागि लगानी गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ८, २०७६
Read more →
कोरोनासँग लड्न १० मिलियन फिफाको सहयोग

कोरोनासँग लड्न १० मिलियन फिफाको सहयोग

फिफाले बिहिबार कोरोनाविरुद्ध लड्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई १० मिलियन सहयोग गर्ने घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०७६
Read more →
युनाइटेडले म्याच डेका कर्मचारीको तलब नरोक्ने 

युनाइटेडले म्याच डेका कर्मचारीको तलब नरोक्ने 

लिग स्थगित भएपनि युनाइटेडले आफ्ना म्याच डे कर्मचारीलाई बाँकी खेलको रकम उपलब्ध गराउने भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1591 of 2189Next