रियल बेल बेच्न तयार
रियल प्रशिक्षक जिनेदिन जिदानले बेललाई क्लबमा खासै वास्ता गरेका छैनन् । सोही कारण रियलले बेललाई क्लब बाहिर पठाउने विकल्प अघि सारेको हो ।
रियल प्रशिक्षक जिनेदिन जिदानले बेललाई क्लबमा खासै वास्ता गरेका छैनन् । सोही कारण रियलले बेललाई क्लब बाहिर पठाउने विकल्प अघि सारेको हो ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै वायर्नका खेलाडी र डिरेक्टर तलब कटौती गर्न सहमत भएका हुन् ।
कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै जर्मन फुटबल लिगले बुन्डेस लिगा आगामी अप्रिल ३० सम्म स्थगित गर्ने निर्णय गरेको हो ।
उनले चेल्सीबाटै सन्यास लिने आफ्नो चाहना रहेको उल्लेख गर्दै लण्डन क्लब छाडेकोमा पछुतो लागेको स्विकार गरेका हुन् ।
पोर्चुगलका कप्तान रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डिसले कोरोनाविरुद्ध लड्न १ मिलियन युरो सहयोग गरेका छन् ।
नेयमारले समेत आफुलाई बार्सिलोना पठाउन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)संग अनुरोध गरेका छन् ।
ह्यामस्ट्रिङ चोटको शल्यक्रिया गरेर आराम गरिरहेका केनले आफु २ देखि ३ हप्तामा पूर्ण फिट हुने दाबी गर्दै सिजनको बाँकी खेल खेल्न बताएका हुन् ।
चेल्सीले अप्रिल ६ बाट क्लबको अभ्यास सुरु गर्ने लक्ष्य राखेको छ । तर प्रतिकुल अवस्थामा प्रिमियर लिग समेत अनिश्चित बनेको अवस्था छ ।
द आर्सनल फाउन्डेसनले कोरोनाविरुद्ध लडिरहेको स्थानीय परोपकारी संस्था र संस्थाहरूलाई उक्त सहयोग दिएको जनाएको छ ।
अस्पतालले मेस्सीले गरेको सहयोगलाई पुष्टि गर्दै कोरोनाबिरुद्वको अभियानमा सो रकम खर्च हुने जनाएको छ ।
युरोपेली क्लब फुटबलका हाई प्रोफाईलका स्पेनिस प्रशिक्षकले कोरोनाबिरुद्व लड्न स्पेनलाई १ मिलियन युरो सहयोग गरेका हुन् ।
विश्वका अधिकांस देशहरु लकडाउन रहेको छ । कोरोनाको संक्रमणलाई मध्येनजर गर्दै सरकारले जनतालाई घर बाहिर ननिस्कन निर्देशन दिएको छ ।