‘हाल्याण्ड रोनाल्डोको स्तरमा पुग्न सक्छन्’
ब्राजिली लिजेण्ड रिभाल्डोले स्पेनिस महारथी क्लब रियल मड्रिडले हाल्याण्डलाई अनुबन्ध गर्नुपर्ने सुझाएका छन् ।
ब्राजिली लिजेण्ड रिभाल्डोले स्पेनिस महारथी क्लब रियल मड्रिडले हाल्याण्डलाई अनुबन्ध गर्नुपर्ने सुझाएका छन् ।
परिवर्तनशील समयमा एक रोनाल्डोको सन्याससँगै विश्व फुटबलमा अर्को रोनाल्डोलाई जन्म दिए । अर्थात् ब्राजिलियन रोनाल्डोको सन्याससँगै विश्व फुटबलले पोर्चुगिज रोनाल्डो पाए ।
रिपब्लिक अफ आयरल्याण्डका विंगर ब्राडीले क्लबमा थप एक वर्ष रहने गरि सम्झौतामा नवीकरण गरेका छन् ।
सेभिल्लाका खेल निर्देशकले एक स्पेनिस रेडियोमा दिएको अन्तरवार्ता अनुसार ला लिगा सुरु हुने मिति र उद्घान खेलको सुचना बाहिर आएको हो ।
डाइनामोले बिहिबार आफ्ना थप एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना भाईरसको महामारीपछि स्थगित टिमको प्रशिक्षण लिभरपुलले बुधबारबाट मिलउड ट्रेनिङ सेन्टरमा सुचारु गरेको हो ।
फ्रेन्च अनलाईन ली टेन स्पोर्ट्सले रियलले माने अनुबन्धको तयारी थालेको जनाएको छ ।
पूर्व स्पेनिस स्टार इनिएस्टाले मेस्सीले मैदानमा हरेक कुरामा फरक बनाउने बताउँदै आफ्ना लागि मेस्सी नम्बर एक खेलाडी भएको बताएका हुन् ।
एभर्टनले डेनमार्कको खेलकुद सामग्री निर्माण कम्पनि हुम्मेलसँग सम्झौता गरेको छ ।
कोरोना भाईरसको महामारीपछि के लिग दर्शक बिना बन्द रंगशालामा भईरहेको छ । तर, सोलले भने दर्शकको अभाव मेट्न भन्दै सेक्स डल दर्शक बस्ने स्थानमा राखेको थियो ।
नयाँ सम्झौतासंगै जिराउड सन् २०२१ सम्म चेल्सीमै रहनेछन् । उनले तेस्रो पुरा सिजन समेत चेल्सीबाटै खेल्ने पक्का भएको छ ।
संघले घरेलु फुटबलका शीर्ष तीन डिभिजनको लिग अगष्ट २० भित्र सक्ने गरि तालिका हेरफेरको गृहकार्यमा जुटेको छ ।