• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मेस्सी लैजान तीन क्लब तयार
खेलपाटी संवाददाता
शनिबार, भदौ ६, २०७७ खेलपाटी संवाददाता
मेस्सी लैजान तीन क्लब तयार

एजेन्सी । लियोनल मेस्सी अनुबन्धनमा तीन क्लब तयार देखिएका छन् ।

स्पेनिस क्लब बार्सिलोनामा आफ्नो भविष्य अनिश्चित देखेका मेस्सीलाई अनुबन्धन गर्न युरोपका तीन ठुला क्लब तयार देखिएका हुन् ।

बार्सिलोनामा आफ्नो भविष्यलाई लिएर मेस्सीले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसंग छलफल गरिसकेका छन् । उनले बार्सिलोना भन्दा आफ्नो भविष्य बाहिर रहेको बताईसकेका छन् ।

मेस्सीले क्लब छाड्ने संकेत गरेसंगै तीन क्लब यस समर ट्रान्सफरमा उनलाई अनुबन्धन गर्न चाहेका छन् । म्यान्चेष्टर सिटी, पेरिस सेन्ट जर्मेन (पीएसजी) र युभेन्ट्स यस बर्ष मेस्सीलाई अनुबन्धन गर्न निकै ईच्छुक देखिएका हुन् ।

Messi could be persuaded to join Serie A giants Inter Milan due to tax regulations in Italy

क्याटलान क्लबमा उपाधि विहिन सिजन बिताएपछि मेस्सी बार्सिलोनाबाट टाढिएका छन् । ३३ बर्षिया फरवार्डले बार्सिलोनाका नयाँ प्रशिक्षक कोम्यानसंग भेटेर आफु क्लबमा बस्ने भन्दा बाहिरिने सम्भावना बढी रहेको बताईसकेका छन् ।

स्पेनिस आउटलेट पत्रिका स्पोर्ट्सका अनुसार पीएसजी, ईन्टर र युभेन्ट्स क्लब ३३ बर्षिया फरवार्डका लागि विश्व कीर्तिमानी मुल्य हाल्न तयार छन् । तीन वटै क्लब कुनैपनि मुल्यमा मेस्सीलाई क्लबमा हस्ताक्षर गर्न लालायित देखिएका छन् ।

ईन्टर मिलानले ईटालीमा तिर्नुपर्ने कम करलाई आधार बनाउदै मेस्सीलाई अनुबन्धन गर्न सकिने विश्वास लिएको छ । उसले बार्सिलोनासंग जोडिएका लौटारो मार्टिनेजलाई मेस्सी अनुबन्धनका लागि उपयोग गर्न सक्नेछ ।

Messi (left) could also face a reunion with former Barcelona star Neymar (right at PSG)

पीएसजीले सन् २०१७ मा नेयमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी मुल्यमा अप्रत्यासीत रुपमा फ्रान्समा लगेको थियो । कतारी लगानीको लिग वान क्लब पीएसजी सर्वकालिन महान खेलाडी मेस्सीलाई अर्को ठुलो मुल्यमा अनुबन्धन गर्न चाहेको देखिन्छ ।

युभेन्ट्स भने अर्का फरवार्ड क्रिस्टियानो रोनाल्डोको सहयात्री बनाउने उद्धेश्य स्वरुप मेस्सी अनुबन्धन गर्न खोजिरहेको छ । स्पेनमा रहदा मेस्सीसंग रियल मड्रिडबाट प्रतिस्पर्धा गरेको रोनाल्डोसंग अर्जेन्टिनी फरवार्डलाई जोड्न सकिने युभेन्ट्सको विश्वास छ ।

An exciting match-up with Cristiano Ronaldo (right) could be on the cards if Messi joins Juve

मेस्सी र रोनाल्डोले आपसमा मिलेर १२ सय गोल पुरा गरेका छन् । दुवै खेलाडी मिलेर सिरि एमा नयाँ यात्रा सुरु गर्न सक्ने युभेन्ट्सको विश्वास छ ।

स्पेनबाट प्राप्त रिपोर्ट अनुसार प्रिमियर लिग क्लब सिटीसंगै म्यान्चेष्टर युनाईटेड र चेल्सी समेत मेस्सीलाई अनुबन्धन गर्न सक्षम देखिएका छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
पुलिसको सहज जित
पुलिसको सहज जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP