बुन्डेसलिगामा आज : पाँच खेलमा प्रतिस्पर्धा
लिग लिडर वायर्नले घरेलु मैदानमा फ्रान्क्फर्टसँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ ।
लिग लिडर वायर्नले घरेलु मैदानमा फ्रान्क्फर्टसँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ ।
नोभेम्बरमा पूर्व र पश्चिम बर्लिनबीच भएको पहिलो बुन्डेसलिगा भेटको सुरुवाती १० मिनेट समर्थकले मैदानमै अतिशबाजी गर्दै खेल अबरुद्ध गरेका थिए ।
कोरोना भाईरसको महामारीबाट डराएका कान्टेलाई चेल्सीले छुट्टै प्रशिक्षणका लागि अनुमति दिएको हो ।
स्पेनिस पत्रिका डियारो स्पोर्ट्सले स्टेगेनले क्लबसँग लामो समयसम्म क्लबमा रहने गरि नयाँ सम्झौताको तयारी गरेको जनाएको छ ।
ब्राजिली लिजेण्ड रिभाल्डोले स्पेनिस महारथी क्लब रियल मड्रिडले हाल्याण्डलाई अनुबन्ध गर्नुपर्ने सुझाएका छन् ।
परिवर्तनशील समयमा एक रोनाल्डोको सन्याससँगै विश्व फुटबलमा अर्को रोनाल्डोलाई जन्म दिए । अर्थात् ब्राजिलियन रोनाल्डोको सन्याससँगै विश्व फुटबलले पोर्चुगिज रोनाल्डो पाए ।
रिपब्लिक अफ आयरल्याण्डका विंगर ब्राडीले क्लबमा थप एक वर्ष रहने गरि सम्झौतामा नवीकरण गरेका छन् ।
सेभिल्लाका खेल निर्देशकले एक स्पेनिस रेडियोमा दिएको अन्तरवार्ता अनुसार ला लिगा सुरु हुने मिति र उद्घान खेलको सुचना बाहिर आएको हो ।
डाइनामोले बिहिबार आफ्ना थप एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना भाईरसको महामारीपछि स्थगित टिमको प्रशिक्षण लिभरपुलले बुधबारबाट मिलउड ट्रेनिङ सेन्टरमा सुचारु गरेको हो ।
फ्रेन्च अनलाईन ली टेन स्पोर्ट्सले रियलले माने अनुबन्धको तयारी थालेको जनाएको छ ।
पूर्व स्पेनिस स्टार इनिएस्टाले मेस्सीले मैदानमा हरेक कुरामा फरक बनाउने बताउँदै आफ्ना लागि मेस्सी नम्बर एक खेलाडी भएको बताएका हुन् ।