शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारत पुगेका अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ

सोमबार, ०८ भाद्र २०७७खेलपाटी संवाददाता
भारत पुगेका अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ
Loading ad...
mustang rice ad

काठमाडौं । भारतको दोस्रो डिभिजन लिग खेल्न कोलकत्ता पुगेका अभिषेक रिजालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

कोलकत्ता पुगेपछि गरिएको कोरोना परिक्षणमा अभिषेकको रिपोर्ट नेगेटिभ आएको हो ।

कोलकत्ता पुगेपछि शनिबार अभिषेकको स्वाब लिईएको थियो । उक्त स्वाबको रिपोर्ट नगेटिभ आएको अभिषेकले खेलपाटीलाई जानकारी गराए ।

‘यहाँ आएलगत्तै पीसीआर लिएको थिए । रिपोर्ट नगेटिभ आएको छ,’ उनले भने ।

राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर अभिषेक गत बुधबार भारत गएका थिए । स्थलमार्ग हुँदै भारत गएका अभिषेक कोलकत्ता भने प्लेनमा गएका थिए ।

अभिषेकले गत बुधबार मोहम्मेदन स्पोर्टिङ क्लबसँग तीन वर्षको सम्झौता गरेका थिए । सम्झौता रकम भने खुलाईएको छैन ।

सम्झौता अनुसार क्लब शीर्ष डिभिजनमा उक्लिएको खण्डमा उनले सोहि क्लबमा तीन वर्ष बिताउने छन् । क्लबको बढुवा नभएको खण्डमा भने क्लबले आवश्यकता अनुसार उनलाई रिलिज गर्ने बताईएको छ ।

भारतीय फुटबल फेडेरेसनले कोरोनाको महामारीकाबीच रोकिएको लिग पुनः सुचारु गर्ने तयारी गरेको छ । मिति भने तय भैसकेको छैन ।

यद्यपि मोहम्मेदनले मंगलबारबाट अभ्यास सुरु गर्ने अभिषेकले बताए ।

‘मंगलबारबाट तयारी गर्ने बताईएको छ,’ माल्दिभ्सको दोस्रो डिभिजन लिग खेलिसकेका अभिषेकले भने ।

क्लबले अभिषेकले प्रयोग गर्ने जर्सी नम्बर खुलााईएको छैन । तर, क्लबले अभिषेकलाई नेप्लिज रोनाल्डोको उपमा दिइसकेको छ ।

नेपाल राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका युवा खेलाडीसँगै मोहम्मेदनले भारतीय उमेर समूहबाट खेलिसकेका खेलाडीलाई प्राथमिकतामा राखेको छ ।

उसले यू-१७ विश्वकप खेलेका अन्वार अलिसँगै सुरज रावत, नेपालमै आयोजना भएको साफ यू-१८ विजेता टिमका हिमांशु जाग्रा,बालभिन्द्र सिंह, जस्किरानप्रित सिंहजस्ता खेलाडीलाई टिममा समावेश गराएको छ ।

यस्तै क्लबले मुख्य प्रशिक्षकमा पञ्जाबका पूर्व प्रशिक्षक यान ललाई झिकाएको छ । उनि भारतीय 'ए' लाईसेन्स प्राप्त प्रशिक्षक हुन् ।

सन् १८९१ मा स्थापित यस क्लब पहिलो पटक शीर्ष डिभिजनमा बढुवा हुने योजनामा रहेको छ । सोहि अनुसार उसले ठुलो लगानी गरेको छ ।

कोरोनाको कारण लिग स्थगित हुनु अघि मोहम्मेदनले ६ खेलबाट १२ अंक जोडेको छ । २ खेलमा पराजित मोहम्मेदन शीर्ष स्थानमा रहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान