शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पीएसजीको हारमा मार्सेलीमा उत्सव !

सोमबार, ०८ भाद्र २०७७खेलपाटी संवाददाता
पीएसजीको हारमा मार्सेलीमा उत्सव !
Loading ad...
mustang rice ad

एजेन्सी । कुनैपनि खेलमा टिम या खेलाडीको हार हुँदा समर्थकहरु उत्सव मनाउदैनन् ।

तर, फ्रान्सको शहर मार्सेलीमा भने फ्रेन्च क्लब पराजित हुँदा उत्सव मनाईएको छ ।

पोर्चुगलको लिस्बनमा आइतबार राति च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भयो ।

जर्मन क्लब बायर्न म्युनिखसँग पीएसजी १-० ले पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो ।

पीएसजीको हारसँगै मार्सेली शहरमा उपाधि जितेको जस्तै उत्सव भएको थियो ।

पीएसजीको हारमा उत्सव मनाउने थिए, फ्रेन्च क्लब ओलम्पिक डी मार्सेलीका समर्थक ।

फ्रेन्च लिग वानका प्रतिद्वन्दी क्लब पीएसजी पराजित भएपछि मार्सेली समर्थक खुशीले उत्सव मनाएका हुन् ।

उनीहरु उत्सव मनाउन सडककै निस्किएका थिए । र, आतिशबाजी गरेका थिए । पीएसजीविरुद्ध नाराबाजी गरेका थिए ।

मार्सेली समर्थकहरु पीएसजीलाई सबैभन्दा बढी घृणा गर्छन् । केहि दिन अघि मार्सेलीका समर्थकले पीएसजीका समर्थकलाई आक्रमण समेत गरेका थिए ।

दुई क्लबका समर्थकबीच हिंसात्मक गतिविधि भएपछि मार्सेलीमा पीएसजीको जर्सी प्रयोग गर्न प्रतिबन्ध समेत गरिएको थियो ।

तर, चौतर्फी विरोध भएपछि प्रहरीले प्रतिबन्ध फिर्ता लिएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान