फुलहमले भित्र्यायो डिफेन्डर रोबिनसन
फुलहमले लिग वान क्लब विगान एथ्लेटिकबाट डिफेन्डर रोबिनसनलाई अनुबन्ध गरेको हो ।
फुलहमले लिग वान क्लब विगान एथ्लेटिकबाट डिफेन्डर रोबिनसनलाई अनुबन्ध गरेको हो ।
जर्मनीको कोलोग्नेमा हुने फाइनलमा भिड्दै छन्, सेभिया र इन्टर मिलान ।
प्रि–सिजन अघिको छुट्टीलाई छोट्याउँदै बिहिबार बार्सिलोना पुगेका मेस्सीले क्लबका नयाँ प्रशिक्षकसंग पहिलो पटक कुराकानी गरेका हुन् ।
युवा खेलाडीलाई समावेश गर्दै एनरिकेले नेश्नल लिग अन्तर्गत जर्मनी र युक्रेनबिरुद्धको खेलका लागि टोली घोषणा गरेका हुन् ।
बार्सिलोनाले १७ वर्षीय अट्याकिङ मिडफिल्डर पेड्रोलाई लास पाल्मसबाट अनुबन्ध गरेको हो ।
एपीएफ क्लबबाट 'ए' डिभिजन लिग खेलिसकेका थप एक खेलाडीलाई बुधबार कोरोनाको संक्रमण देखिएको हो ।
प्रिमियर लिगले बिहीबार २०२०/२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।
आर्सनलले बिहीबार २०२०/२१ को सिजनका लागि अवे जर्सी सार्वजनिक गरेको हो ।
पूर्व गोलकिपर समेत रहेका आरोनलाई सेफिल्डले बर्नेमाउथबाट अनुबन्ध गरेको हो । सेफिल्डले १८.५ मिलियन पाउण्डमा आरोनलाई क्लब फर्काएको हो ।
राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर भारतको दोस्रो डिभिजन क्लब मोहम्मेदन स्पोर्टिङ क्लबसँग तीन बर्षका लागि आबद्ध भएका हुन् ।
बार्सिलोनाले बेन्च चाहेका खेलाडी सुआरेज अनुबन्धनमा सिरि ए क्लब युभेन्ट्स पनि ईच्छुक देखिएको छ ।
रोमाका ईटालियन गोलकिपर एन्टोनियो मिरान्टी समेत कोरोनाबाट संक्रमित बनेका छन् ।