कोमेन बार्सिलोनाको नयाँ प्रशिक्षक बन्ने
नेदरल्याण्डको राष्ट्रिय फुटबल टिम हेरिरहेको कोमेनलाई बार्सिलोनाले क्लबको नयाँ प्रशिक्षकको जिम्मेवारी दिन लागेको हो ।
नेदरल्याण्डको राष्ट्रिय फुटबल टिम हेरिरहेको कोमेनलाई बार्सिलोनाले क्लबको नयाँ प्रशिक्षकको जिम्मेवारी दिन लागेको हो ।
मेस्सीले क्याम्प नाउ छाड्ने हल्ला चलिरहेको समय बार्टोमेउले अर्जेन्टिनी स्टारले खेल करियर बार्सिलोनामै अन्त्य गर्ने बिषय दोहर्याएका हुन् ।
पीएसजीले अब उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको विजेतासंग खेल्नेछ ।
मुख्य प्रशिक्षक थोमस टुचेलले केलियन एम्बाप्पेलाई समावेश गर्दै सुरुवाती लाईनअप तयार पारेका छन् ।
खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएसँगै मार्सेली र सेन्ट इटिनेबीच तय सिजनको पहिलो खेल स्थगित भएको हो ।
बार्सिलोनाले मुख्य प्रशिक्षक क्वेक सेटिनलाई बर्खास्त गरेको एक दिन पछि एरिकले क्लब छाडेका हुन् ।
टोटेनहमले मंगलबार हार्टलाई अनुबन्ध गरिएको जनाएको छ ।
इंग्ल्यान्डका पूर्व डिफेन्डर फर्डिनान्डलाई मंगलबार क्रोली मजिस्ट्रेट अदालतले ६ महिना गाडी चलाउन प्रतिबन्ध लगाएको हो ।
लिग वान क्लब मार्सेलीले मंगलबार थप तीन खेलाडीलाई कोरोना देखिएको जनाएको छ ।
पहिलो सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब आरबी लाइपजिगबीच प्रतिस्पर्धा हुनेछ ।
लिभरपुलले डिफेन्डर विलियम्सले लामो समय क्लबमा रहने गरी सम्झौता गरेको जनाएको छ ।
बार्सिलोनाले नयाँ प्रशिक्षकको खोजी गरिरहेको समय ग्वार्डीओलाका एजेन्ट मारियाले सिटीका प्रशिक्षक सतप्रतिशत इतिहाद क्लबमै बस्ने बताएका हुन् ।