• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फाब्रिगासको ८ सयौं खेल पुरा
खेलपाटी संवाददाता
सोमबार, भदौ २९, २०७७ खेलपाटी संवाददाता
फाब्रिगासको ८ सयौं खेल पुरा

एजेन्सी । सेस फाब्रिगासले व्यवसायीक फुटबल करियरको ८ सयौं खेल पुरा गरेको खेलमा मोनाकोले जित हासिल गरेको छ ।

फाब्रिगास प्रेरित मोनाकोले लिग वानको खेलमा नान्टलाई २–१ ले हराएको हो ।

खेलपछि फाब्रिगासलाई ड्रेसिङ रुपमा ८ सय खेलको बिशेष टिसर्ट दिईएको थियो ।

लण्डन क्लब चेल्सी र आर्सनलका पूर्व खेलाडी फाब्रिगासले मुख्य भूमिका खेल्दा मोनाकोले लिग वानका अपराजित यात्रालाई कायम राखेको छ ।

सोफिया डायपले मोनाकोलाई सुरुवाती अग्रता दिलाएका थिए । पाहुना टोलीका लुडोविक ब्लासले नान्टका लागि बराबरी गोल फर्काएका थिए । विलेम गेम्बेल्सले मोनाकोका लागि विजयी गोल गरेका थिए ।

Fabregas played the majority of the game as Monaco continued their unbeaten start in Ligue 1

१७ बर्षको उमेरमा फाब्रिगासले आर्सनलबाट सिरियर फुटबलमा डेब्यु गरेका थिए । उनले आर्सनलबाट ३ सय ३ खेल खेल्दै सन् २०११ मा बाल्यकालको क्लब बार्सिलोनामा गएका थिए ।

उनले बार्सिलोनामा १ सय ५१ खेलमा प्रतिस्पर्धा गरे । लगत्तै उनी सन् २०१४ मा लण्डन क्लब चेल्सी फर्किएका थिए । उनले चेल्सीबाट १ सय ९८ खेलमा प्रतिस्पर्धा गरेका थिए । उनी सन् २०१९ मा लण्डन क्लबबाट मोनाकोमा आएका थिए ।

उनले मोनाकोबाट ३८ खेलमा प्रतिस्पर्धा गरेका छन् भने स्पेनका अन्तराष्ट्रिय खेलाडी फाब्रिगासले राष्ट्रिय टिमबाट १ सय १० क्याप जितेका छन् ।

उनले आफ्नो करियरको दौरानमा विश्वकप, युरोकपसंगै इङ्ल्याण्ड र स्पेनमा लिग उपाधि समेत जितेका छन् ।

फाब्रिगासको मोनाकोसंगको सम्झौता अझै २ बर्ष बाँकी छ । उनले सन्यास अघि व्यवसायीक फुटबलमा थप केही बर्ष बिताउनेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP