बुन्डेसलिगामा आज ६ खेल हुँदै
बुन्डेसलिगामा शनिबार उपाधि नजिक रहेको बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, वोल्फ्सबर्ग, आइनट्राख्ट फ्रान्कफुर्ट,भेरडाआ ब्रेमेन, बोरुसिया मुन्छेनग्लाडबाख लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
बुन्डेसलिगामा शनिबार उपाधि नजिक रहेको बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, वोल्फ्सबर्ग, आइनट्राख्ट फ्रान्कफुर्ट,भेरडाआ ब्रेमेन, बोरुसिया मुन्छेनग्लाडबाख लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
ला लिगामा शनिबार बार्सिलोना, स्पानियोल, भिया रियल लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
एट्लेटिको छाड्ने चर्चा चलिरहेको बेला निगुएजले आफु क्लबलाई शीर्ष चारमा पुर्र्याउने लक्ष्यमा केन्द्रित भएको बताएका हुन् ।
गत जनवरीमा घुडाँको शल्यक्रिया गरेको सुआरेज र थाईमा समस्या देखिएका मेस्सी ला लिगको सुरुवातमै मैदान फर्कन लागेका हुन् ।
शुक्रबार राति भएको खेलमा होफेनहाइमलाई २–० गोल अन्तरले पराजित गर्दै आरबी लाइपजिगले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसंगको दुरी एक अंकमा झारेको छ ।
शुक्रबार राति भएको खेलमा घरेलु टोली ग्रानाडाले गेटाफेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
अवे गोलका आधारमा एसी मिलानलाई हराउँदै युभेन्ट्स कोपा ईटालियाको फाईनल प्रवेश गरेको हो ।
कोरोना महामारीबिरुद्धको अभियानमा उनले दिएको दानदेखि उनको टपलेस फोटो सुट र होम क्वारेन्टिनको समय उनले गरेको ट्रेनिङका फोटाहरु चर्चामा रहे ।
शुक्रबार हुने एक खेलमा आरबी लाइपजिग र होफेनहाइमबीच प्रतिस्पर्धा हुनेछ ।
कोरोना भाईरसबाट जोगिन अन्य क्षेत्रमा मास्क अनिवार्य गरिएपनि प्रिमियर लिग सुचारुपछि मैदान भित्र भने खेलाडीले मास्क लगाउँन नपर्ने भएको हो ।
ला लिगामा शुक्रबार ग्रानडा र गेटाफे तथा भ्यालेन्सिया र लेभान्टेबीच प्रतिस्पर्धा हुँदैछ ।
कोरोना भाईरसको महामारीले करिब तीन महिना अबरुद्ध बनेको ईटालीको फुटबल शुक्रबार फर्कन लागेको हो ।