मैत्रीपूर्ण खेलमा चेल्सीको ७ गोल
स्टामफोर्ड ब्रिज क्लबले आईतबार भएको मैत्रीपूर्ण खेलमा क्युपीआरलाई ७–१ गोल अन्तरले हराएको हो ।
स्टामफोर्ड ब्रिज क्लबले आईतबार भएको मैत्रीपूर्ण खेलमा क्युपीआरलाई ७–१ गोल अन्तरले हराएको हो ।
ईङ्लिस मिडियाका अनुसार मौरिन्होले ३५ बर्षिया डिफेन्डर सिल्भालाई जान वर्थोन्घेनको स्थानमा प्रतिस्थापन गर्न चाहेका छन् ।
आईतबार राति भएको खेलमा लेवरकुसनले साल्केसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछिको पहिलो खेलमा रियलले इबरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछिको पहिलो खेलमा एट्लेटिको एथ्लेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
तालिकाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले आईतबार रेलिगेशन जोन भन्दा २ अंकमाथि रहेको ईबरसंग प्रतिस्पर्धा गर्दैछ ।
बुन्डेसलिगामा आइतबार साल्केले घरेलु मैदानमा बायार लेवरकुसनसँग खेल्नेछ ।
स्पेनिस क्लब रियल सोसीडाडबाट खेलिरहेका जानुजाजले पोग्बासँग आफ्नो नजिकको सम्बन्ध भएको बताउँदै उनले क्लब नछाड्ने दाबी गरेका हुन् ।
रियल र इबरबीचको खेल नेपाली समय अनुसार ११ : १५ बजे सुरु हुनेछ ।
पछिल्लो चरणमा १२ सय जनाको परिक्षण गर्दा नर्विच सिटी सहितका खेलाडी सहित दुई जनामा कोरोनाको संक्रमण देखिएको हो ।
पीएसजीका कीर्तिमानी गोलकर्ता काभानी र कप्तान थिएगो सिल्भाले यस सिजनको अन्त्यसंगै पेरिस क्लब छाड्ने पक्का भएको हो ।
दोस्रो लेगमा १–१ को बराबरी खेल्दै समग्रमा २–१ को नतिजा सहित पाँच पटकको विजेता नापोली फाईनल प्रवेश गरेको हो ।